"संसदीय दलको नेता" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:राजनीति जोडियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''संसदीय दलको नेता''' भनेको विधायिकामा[[विधायिका]]मा (राष्ट्रिय स्तर वा राज्य वा प्रदेश स्तरको संसदमा[[संसद]]मा) दलको नेतृत्व गर्ने व्यक्तिलाई चिनाउने शब्दावली हो। दलको नेता नै संसदीय दलको नेता हुन पनि सक्छ, यद्यपि यसका जिम्मेवारी अलग हुन्छन्।
==शब्दावली ==
धेरै देशमा, दलको नेता र संसदीय दलको नेता दुई अलग अलग ओहोदा हुन् र प्रायः एकै व्यक्ति यस पदमा रहन्छन्,<ref name="Pilet–Cross">{{cite book|last1=Pilet|first1=Jean-Benoit|last2=Cross|first2=William|title=The Selection of Political Party Leaders in Contemporary Parliamentary Democracies: A Comparative Study|date=2014|publisher=Routledge|isbn=9781317929451|page=190|url=https://books.google.com/books?id=_2mvBAAAQBAJ&pg=PA190|language=en}}</ref> यद्यपि सबै अवस्थामा यस्तो हुँदैन। यदि दलका नेता सरकारमा सहभागी भएमा, अन्य राजनैतिक पदमा बसेमा, संसदीय दलको नेतामा अन्य व्यक्ति चयन हुन सक्छ।<ref name="Heidar"/><ref name="Heidar">{{cite book|last1=Heidar|first1=Knut|last2=Koole|first2=Ruud|title=Parliamentary Party Groups in European Democracies: Political parties Behind Closed Doors|date=2003|publisher=Routledge|isbn=9781134594764|page=33–34|url=https://books.google.com/books?id=rgGDAgAAQBAJ&pg=PA33|access-date=17 August 2017|language=en}}</ref>