"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८१:
वि. सं. १९०१ मा माथवरसिंह थापा काठमाडौ फर्केपछि देशमा शान्ति व्यवस्थाको आगमन हुने अड्कलबाजी गरिएको थियो।
 
जंगबहादुर कुँवरकाका काकाका छोरा देवीबहादुर कुँवर एउटा राजनीतिक अपराधमा फसेका थिए। यिनलाई प्राणदण्द दिइने निश्चितप्रायः थियो। यिनलाई बचाइन आवश्यक सहयोग गर्न जंगबहादुरले आफ्ना मामा माथवरसिंह थापा संग आग्रह पनि गरेका थिए। चाहेका भए मुख्तियार माथवरसिंह थापाले कप्तान देवीबहादुर कुँवरलाई प्राणदण्डको सजायबाट ब्चाउनबचाउन पनि सक्थे। तर चाहेनन्। फलस्वरूप उनलाई प्राणदण्ड मिलेको थियो। यस घटना बाट जंगबहादुर कुँवर आफ्ना मामा मुख्तियार माथवरसिंह थापा संग क्रुद्ध थिए।<ref>{{cite book|title=[[अब यस्तो कहिल्यै नहोस्]] |author=[[बाबुराम आचार्य]] |page=१४४ |date=माघ २०७५ |publisher=फाइनप्रिन्ट बुक्स |isbn=978-9937-665-40-7|url=}}</ref>
 
मामा माथवरसिंहको सहानुभूति पाएर राजदरबारसँग नजिक भएका जङ्गबहादुर, आफ्नो मामाको आगमनपछि उनीहरूको सम्बन्धमा कटुता आएको थियो। सोही कटुताको परिणामस्वरूप जङ्गबहादुरले आफ्नै मामा माथवरसिंहको वि. सं. १९०२ जेठ २ गतेका राति राजदरबारमा गोली हानेर हत्या गरेका थिए। माथवर सिंहको हत्या गरेपछि जङ्गबहादुरसँग उनकी आमाले नबोल्ने अठोट गरेकी थिइन्।<ref name=":2">प्राचीन नेपाल २५-०१ (नेपाल देशको इतिहास)</ref>