"देव शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७:
 
===कार्य तथा सुधारहरू===
* श्री ३ देवले प्रशासनिक सुधार गरी कर्मचारीलाई सुबिधा प्रदान गर्ने कार्यक्रमकार्यक्रमहरू हरू बनाए ।बनाए। उनीहरूको सेवा, सुबिधा, समय र विभाग तोकिदिएतोकिदिए। <ref name="राजाराम सुवेदी">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> राजकीय कर्मचारीले हरेक दिन बिहानदेखि बेलुकीसम्म बाह्रै महिना काम गर्दै आइरहेकामा उनले कार्यालय समय बिहान १० बजे देखि बेलुकी पाँच बजेसम्म निर्धारण गरिदिनुका साथै पाक्षिक एकादशी बिदा तथा अन्य नियमित बिदाको व्यवस्था पनि मिलाइदिएका थिए।
* मुलुकको विकास गर्न कृषि, पशुपालन र घरेलु उद्योगको क्षेत्रमा विकास गर्न जापानी प्रविधि अनुकरण गर्न लगाए। उनले आठ विद्यार्थीलाई जापानमा पढ्न पठाइएका पनि थिए।
* मुलुकको विकासका लागि शिक्षा नै आधारभूत कुरा हो भन्ने बुझेर उनले ५० भन्दा बढ्ता नेपाली भाषा पाठशाला खोल्न लगाए। ([[बाबुराम आचार्य]]ले एक सय भन्दा बढी भाषा पाठशाला खोलिएको कुरा लेखेका छन्।) ती पाठशालामा पठाइने पाठ्य पुस्तक लेख्ने जिम्मा बझाङी राजा [[जयपृथ्वीबहादुर सिंह|जयपृथ्वी बहादुर सिंह]]लाई सुम्पे।