"देव शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २३:
प्रधानसेनापति [[रण शमशेर जङ्गबहादुर राणा|रण शमशेर राणा]] मदिराले नुहाउने हुदाँ वि.सं. १९४४ वैशाखको अन्त्यतिर मरे र [[देव शमशेर जङ्गबहादुर राणा|देवशमशेर]] त्यो पदमा पदोन्नती हुन् गए।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २४७</ref>
 
==प्राइममिनिस्टर ==
==कार्य तथा सुधारहरू==
१९५७ फागुनमा वीर शमशेरको मृत्यु भएपछि देव शमशेर प्राइममिनिस्टर एन्ड कमान्डर इनचिफ बने।
===कार्य तथा सुधारहरू===
* श्री ३ देवले प्रशासनिक सुधार गरी कर्मचारीलाई सुबिधा प्रदान गर्ने कार्यक्रम हरू बनाए । उनीहरूको सेवा, सुबिधा, समय र विभाग तोकिदिए ।<ref name="राजाराम सुवेदी">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> राजकीय कर्मचारीले हरेक दिन बिहानदेखि बेलुकीसम्म बाह्रै महिना काम गर्दै आइरहेकामा उनले कार्यालय समय बिहान १० बजे देखि बेलुकी पाँच बजेसम्म निर्धारण गरिदिनुका साथै पाक्षिक एकादशी बिदा तथा अन्य नियमित बिदाको व्यवस्था पनि मिलाइदिएका थिए।
* मुलुकको विकास गर्न कृषि, पशुपालन र घरेलु उद्योगको क्षेत्रमा विकास गर्न जापानी प्रविधि अनुकरण गर्न लगाए। उनले आठ विद्यार्थीलाई जापानमा पढ्न पठाइएका पनि थिए।