"अरुणग्रह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
पङ्क्ति २:
 
'''अरुणग्रह''' [[सौर्यमण्डल]]को सूर्यबाट सातौँ ग्रह हो। [[ग्याँस पिण्ड]] हो। यो [[सौर्यपरिवार]]मा तेश्रो ठूलो ग्रह हो। यसको २७ वटा [[उपग्रह]]हरू छन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।
 
यो ग्रह हरियो रंगको छ । यस ग्रहलाई विलियम हर्सेलले १३ मार्च १७८१ मा पत्ता लगाएका थिए । यस ग्रहमा ८३ प्रतिशत हाइट्रोजन तत्व पाइन्छ । यस ग्रहामा सुर्य पश्चिम दिशाबाट उदाउँछ।
 
 
 
"https://ne.wikipedia.org/wiki/अरुणग्रह" बाट अनुप्रेषित