"गिर्जाघर" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
 
[[चित्र:Tarascon from Castle.jpg|thumb|गिर्जाघर]]
'''चर्च''' अथवा गिर्जाघर ईसाइ धर्मावलम्बिहरूको आराधना संगति गर्ने ठाउँ हो साथै प्रार्थना,विवाह तथा अन्य कार्यक्रमहरू गरिने धार्मिक स्थल हो। नेपाल र ईज्राएलमा हरेक शनिवार तथा अन्य देशमा हरेक आईतबार ईसाइहरू चर्चमा भेला भई [[जिससयशू क्राइस्टख्रिष्ट|येशू ख्रीष्ट]] को आराधना गर्दछन। अङ्ग्रेजीमा यसलाई चर्च भनिन्छ, नेपालीमा मण्डली भनिन्छ ।
{{Commonscat|Churches}}
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1054578" बाट अनुप्रेषित