"सहिद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
 
===जिउँदा सहिदहरू===
नेपालमा केही राजनीतिक परिवर्तनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरूलाई जिउँदा शहीद भनेर घोषणा गरिने प्रचलन रहेको छ। नेपालमा सबैभन्दा पहिला [[नेपाल प्रजापरिषद्|नेपाल प्रजापरिषद]] नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक [[टङ्कप्रसाद आचार्य]]लाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीदको रूपमा लिइन्छ।<ref name="GP">[http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=62925&cat_id=18 शहीद दिवस र राजस्व छुट],पिमला अधिकारी पौडेल</ref> [[मुकेश कायस्थ]], [[विष्णुलाल महर्जन]] ऐतिहासिक [[नेपालको जनआन्दोलन २०६३|जनआन्दोलन-२]]का जिउँदा शहीदहरू हुन।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/सहिद" बाट अनुप्रेषित