"ज्योतिष" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
(→‎ज्योतिषका हाँगाहरू: टाइपो सुधार गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
===ग्रहहरू===
[[सौर्यमण्डल|सौर्य मण्डल]]मा धेरै तारा, नक्षत्रहरूको समुह छ। ति मध्य केही प्रमुख तथा ठुला आकार भएका र सूर्यको वरिपरी एक निश्चित घेरा बनाएर परिक्रमा गर्ने पिण्डहरूको समूहलाई खगोलशास्त्रीहरूले ग्रहको नाम दिएका छन्। प्राचिन कालका विद्वानहरूले ७ वटा ग्रहहरू मात्र भएको प्रमाणिकरण गरेका थिए। उनिहरूको मतानुसार चन्द्रमा पनि एक ग्रह हो। तर पृथ्वीलाई ग्रहमा राखिएको छैन। पछि आएर ज्योतिषहरूले ९ वटा ग्रहहरू भएको प्रमाणीत गरे। त्यस्तै खगोलविधहरूले पनि ९ वटा ग्रहहरू भएको प्रमाण गरे। तर हिन्दू ज्योतिषविध र पश्चात्य विद्वानहरूको मतानुशार ग्रहहरूको बारेमा फरक मत देखिएको पाइन्छ। खगोलविधहरूका अनुसार ग्रहको संख्या बढ्ने सम्भावना देखिएको छ।<ref>नासा</ref> अन्तरिक्षा सम्बन्धको खोज कार्यमा संलग्न "नासा" का खगोलवीधहरू अन्तरिक्षामा अरु ग्रहहरूको सम्भावना बताउदै ग्रह खोज कार्यमा जुटेका छन्।
* खगोल विज्ञान अनुसार प्रमाणीकरण गरिएका ग्रहहरूको सूचि तालिकाको लागि जानकारी प्राप्त गर्न {{Main|ग्रह}}मा जानुहोस्।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1054556" बाट अनुप्रेषित