"जिल्ला सभा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[जिल्ला]] भित्रका विकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने, सो को अनुगमन गर्ने तथा जिल्लामा रहने [[सङ्घीयता|सङ्घीय]] र प्रदेशिक सरकारी [[कार्यालय]] र [[गाउँपालिका]] र [[नगरपालिका]]बीच समन्वयन गर्नको लागि एक [[जिल्ला समन्वय समिति|जिल्ला समन्वयन समिति]] हुन्छ ।<ref>{{cite news|title=अब यसरी गठन हुन्छ जिल्ला समन्वय समिति|url=http://www.onlinekhabar.com/2017/05/587472/|accessdate=२०७४ जेठ ७|publisher=OnlineKhabar|date=२०७४ जेठ ७}}</ref> सम्बन्धित जिल्ला भित्रका गाउँँपालिकाका [[अध्यक्ष]] तथा [[उपाध्यक्ष]] र नगरपालिकाका [[प्रमुख]] तथा [[उपप्रमुख]]हरू सदस्य रहेको [[जिल्ला सभा]] बन्छ । जिल्ला सभाले जिल्ला भित्रका गाउँँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ ।<ref>{{cite web|title=मिति २०७४/१/११ मा नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण|url=http://www.mofald.gov.np/ne/node/2213|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७४ जेठ १८}}</ref>
 
जिल्ला सभाले एक जना [[प्रमुख]], एक जना [[उपप्रमुख]], कम्तिमा ३ जना [[महिला]] र एक जना [[दलित]] वा [[अल्पसङ्ख्यक|अल्पसंख्यक]] सहित बढीमा ९ जना सदस्य निर्वािचत गरी [[जिल्ला समन्वय समिति]] बनाउँछ । जसमा जिल्ला सभाका सदस्यहरू साथै जिल्ला भित्रका [[गाउँ सभा|गाउँसभा]] र [[नगर सभा|नगरसभा]]का सदस्यहरूले समेत उम्मेदवारी दिन पाउने ब्यवस्था गरेको छ । [[जिल्ला समन्वय समिति]]ले जिल्ला सभाले गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्दछ ।<ref>{{cite news|title=जिल्ला समन्वय समितिको नेतृत्व उपसचिवले गर्ने|url=http://www.onlinekhabar.com/2017/01/534241/|accessdate=२०७३ माघ १४|publisher=OnlineKhabar|date=२०७३ माघ १४}}</ref><ref>{{cite web|title=मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश|url=http://www.mofald.gov.np/ne/node/2206|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७४ जेठ १८}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
पङ्क्ति ८:
==यो पनि हेर्नुहोस्==
*[[वडा]]
*[[वडा कार्यालय (नेपाल)|वडा कार्यालय]]
*[[गाउँ सभा|गाउँसभा]]
*[[गाउँ कार्यपालिका]]
"https://ne.wikipedia.org/wiki/जिल्ला_सभा" बाट अनुप्रेषित