"पृथ्वीनारायण शाह" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार
पङ्क्ति २६:
==प्रारम्भिक जीवन==
[[File:Prithvi Narayan Shah of Nepal.jpg|thumb|नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाह]]
पृथ्वी नारायण शाह (श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य [[गोरखा जिल्ला|गोरखा]]का [[नरभूपाल शाह|राजा नरभुपाल शाह]] तथा [[रानी कौसल्यावती]]का छोरा थिए। उनको जन्म वि.सं. १७७९ पौष २७ गते बिहिबार भएको जन्म भएको थियो। सुरूदेखि नै उनलाई [[वाल्मीकीय रामायण|रामायण]], [[महाभारत]] र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, [[तरबार]], [[घोडसवारी]] दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ।
 
उनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँँग भएको थियो। गोरखा र मकवानपुरबीच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियालेेेेका थिए। सो समयमा गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिए।<ref>{{cite news|title=पृथ्वीनारायण शाह, राष्ट्रियता र समावेशी संस्कार |url=http://setopati.com/blog/22658/|accessdate=27 January 2015|publisher=सेतोपाटी|quote=अनुसन्धानकर्ता इतिहासकारहरूले भन्छन्, “गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन।” त्यसैकारणले राजाको मात्र होइन गोरखाली जनताको पनि राज्य विस्तार गर्ने चाहना थियो। यो कुरा पृथ्वीनारायण शाहको उपदेशमा लेखिएको, “यी ३ नै देश (काठमाडौँ, पाटन, भक्तपुर) को राजा हुन पाया त हुँदो हो।” भन्ने उनको भनाइबाट स्पष्ट हुन्छ। }}</ref> वि.स १७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी [[भक्तपुर जिल्ला|भक्तपुर]]का राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पृथ्वीनारायण शाह : उत्तरबाट सुन किन्थे, दक्षिणबाट चाँदी, यस्तो थियो रणनीति|युआरएल=https://www.bizshala.com/story/-2786|कार्य=|प्रकाशक=|वेबसाइट=बिजशाला|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौँका राजा [[जयप्रकाश मल्ल]]ले उनलाई दरबारमा ल्याई उनीसँग मितेरी लगाएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=मितेरी साइनोको मूल्य|युआरएल=http://annapurnapost.com/news/58672|कार्य=|प्रकाशक=|वेबसाइट=अन्नपूर्ण पोस्ट|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref>
पङ्क्ति ३४:
===दाम्पत्य जीवन===
[[चित्र:Idols_-_Flickr_-_askmeaks.jpg|thumb|पृथ्वीनारायण शाह र उनका दुई रानीको शालिक, यो शालिक [[नुवाकोट दरवार|नुवाकोट दरवारमा]] रहेको छ।]]
उनको पहिलो विवाह [[मकवानपुर जिल्ला|मकवानपुर]]का राजा [[हेमकर्ण सेन]]की छोरी इन्द्रकुमारीसँगइन्द्रकुमारी सँग वि.सं. १७९४ मा भएको थियो।<ref>{{वेब स्रोत|लेखक=निष्णु थिङ|शीर्षक=विवाहको राजनीति|युआरएल=https://www.indigenousvoice.com/1058.html|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो।थियो तर, पछि [[हेमकर्ण सेन]] ले असमर्थता जनाएका थिए। उनको दोस्रो विवाह [[वाराणसी|काशी]]का [[अभिमानसिंह राजपुत]]की छोरी [[नरेन्द्रलक्ष्मी]]सँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट [[प्रतापसिंह शाह]] र [[बहादुर शाह]]को जन्म भएको थियो।
 
== शासनकाल ==