"क्रिकेट" का संशोधनहरू बिचको अन्तर

थप्दै {{गाभ्ने}} चिनो (ट्विङ्कल)
सा सुधार गरियो
पङ्क्ति १:
{{गाभ्ने|चौका (क्रिकेट)|date=अक्टोबर २०२१}}
{{Infobox sport
| name = क्रिकेट
| image = Pollock to Hussey.jpg
| imagesize = 250px
| caption = एउटा बलर ब्याट्सम्यानलाई बल फ्याक्दैफ्याँक्दै गरेको।
| union = [[अन्तर्राष्ट्रिय क्रिकेट परिषद]]
| first = [[क्रिकेटको इतिहास|१८औ शताब्दी (आधुनिक)]]
Line १० ⟶ ९:
| registered =
| clubs =
| team = प्रत्येक समुहमासमूहमा ११/११ खेलाडी<br>विकल्प क्षेत्ररक्षक यदि कुनै खेलाडीलाई चोट लागेको छ भनेलागेमा
| mgender = एकल
| category = [[सामुहिकसामूहिक खेल|सामुहिकसामूहिक]], ब्याट तथा बल खेल
| ball = [[क्रिकेट बल]], [[क्रिकेट ब्याट]],<br> [[विकेट]]: [[स्टम्प (क्रिकेट)|स्टम्प]], [[बेल (क्रिकेट)|बेल]]
| venue = [[क्रिकेट मैदान]]
Line २१ ⟶ २०:
[[Image:Cricket Stumps en.svg|right|thumb|100px|A [[wicket]] consists of three [[stump (cricket)|stumps]] that are hammered into the ground, and topped with two [[bail (cricket)|bails]].]]
 
'''क्रिकेट''' ब्याट र बलले खेल्ने सामुहिकसामूहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइएको खेल हो। यसयो खेलकाखेल मुख्यतवर्तमान तीनसमयमा प्रकार हुन्छन्:मुख्यतया पाँच दिनको ([[टेस्ट) क्रिकेट]], एक दिवसीयदिनको एकदिवसीय अन्तर्राष्ट्रिय (वान[[एकदिवसीय डेअन्तर्राष्ट्रिय|वनडे क्रिकेट]]) र २०-छोटो समयको २० ओभरको क्रिकेट ([[ट्वान्टी२० अन्तर्राष्ट्रिय]]) गरि तीन प्रारूप रहेको छ। यसको मुख्य नियन्त्रक संस्था [[अन्तर्राष्ट्रिय क्रिकेट परिषदपरिषद्]] हो ।हो। यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमाशताब्दीमा आएर मात्र प्रौढहरूकोयुवा जमातको ध्यान खिचेको हो। इतिहासअनुसारइतिहास अनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो।
 
== कसरी विकसित भयो क्रिकेट शब्द ? ==
"https://ne.wikipedia.org/wiki/क्रिकेट" बाट अनुप्रेषित