"नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{distinguish|नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)}}
{{Orphan|date=जुन २०११}}
{{Infobox political party
| name =
| native_name = नेपाल कम्युनिष्ट पार्टी (एकिकृत)
| logo =
| leader =
| chairman =
| secretary = राजसिंह शिरिष
| foundation = २०६२
| ideology = [[साम्यवाद]]<br />[[मार्क्सवाद-लेनिनवाद]]
| international =
| dissolved = २०६९
| native_name_lang =
| successor = [[नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल)]]
| symbol =
| colorcode = रातो
| headquarters =
| website = [http://cpnunified.org.np cpnunified.org.np]
| country = नेपाल
}}
'''नेपाल कम्युनिष्ट पार्टी (एकिकृत)''' [[नेपाल]]को एक [[मार्क्सवाद-लेनिनवाद|मार्क्सवादी-लेनिनवादी]] राजनीतिक दल थियो। वि.सं २०६३ मा [[नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल)|नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल समूह)]]<ref>[http://www.kantipuronline.com/kolnews.php?nid=107450 eKantipur.com - Nepal's No.1 News Portal<!--Bot-generated title-->] {{webarchive|url=https://web.archive.org/web/20070929090702/http://www.kantipuronline.com/kolnews.php?nid=107450|date=2007-09-29}}</ref> , [[नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र)]] (सिताराम तामाङ समूह) र जनमोर्चा (चित्रबहादुर आले समूह)को एकिकरणबाट यो दलको स्थापना गरिएको थियो।<ref>[http://www.peoplesreview.com.np/2007/220207/update26.html :People'S Review Dail News Update/Monitoring<!--Bot-generated title-->] {{webarchive|url=https://web.archive.org/web/20110717034625/http://www.peoplesreview.com.np/2007/220207/update26.html|date=2011-07-17}}</ref> [[संविधानसभा निर्वाचन, २०६४|२०६४ को संविधान सभा निर्वाचन]]मा दलले ४८,६०० मतहरू (०.४४ %, २ निर्वाचन क्षेत्रहरू) प्राप्त गरेको थियो। दल पछि, [[नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल)]]मा गाभिएको थियो। <ref name="h">''The Himalayan Times''. ''[http://www.thehimalayantimes.com/fullNews.php?headline=New+CPN+party+gets+EC+status&NewsID=377603 New CPN party gets EC status]''</ref><ref name="m">myRepublica.com. ''[http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=53548 Nepal Communist Party formed] {{Webarchive|url=https://web.archive.org/web/20140714184624/http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=53548 |date=2014-07-14 }}''</ref>
 
== चुनावी प्रदर्शन ==
'''नेपाल कम्युनिष्ट पार्टी (एकिकृत)''' [[नेपाल]]मा एउटा मार्क्सवादी-लेनिनवादी राजनीतिक दल हो | २००७ मा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) (ऋषि कट्टेल समुह), नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र) (सिताराम तामाङ समुह) र जनमोर्चा (चित्र बहादुर अले समुह)को एकिकरणबाट यो दलको स्थापना गरियो। राजवीर दलको महासचिव हो | २००८ संविधान सभा निर्वाचनमा दलले ४८६०० मतहरू (०.४४ % , २ क्षेत्रहरू) पायो |
{| class="wikitable"
! rowspan="2" |निर्वाचन
! rowspan="2" |नेता
! colspan="2" |मत
!सिट
! rowspan="2" |स्थान
! rowspan="2" |गठित सरकार
|-
!#
!%
!#
|-
|[[संविधानसभा निर्वाचन, २०६४|२०६४]]
|विष्णुबहादुर तामाङ
|४८,६००
|०.४५
| style="text-align:center;" |{{Infobox political party/seats|2|575|red}}
|१९औँ
|{{no2|नेकपा (माओवादी केन्द्र)–नेकपा (एमाले)–मधेसी जनअधिकार फोरम}}
|}
 
==यो पनि हेर्नुहोस्==
== बाह्य लिङ्कहरू नेपालको निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा एउटामात्र राजनीतिक दल कायम रहेको छ । यसको पुनरर्गठन २०६९ मा भएको हो । यसको अध्यक्ष कमरेड ऋषिराम कट्टेल रहेका छन । हाल एकीकृत नामको कुनै दल अस्तित्वमा छैन । ==
* [[नेपालका साम्यवादी दलहरूको सूची]]
 
== सन्दर्भ सामग्रीहरू ==
== यो दल संसदवादमा विस्वास गदैंन । संसदवादी तथा उग्रबामपन्थी अतिवादी भड्काउका विरुद्ध सिद्धान्तनिष्ट जनसंघर्ष जनविद्रोहका माध्यामबाट नयाँ जनवादी व्यवस्था स्थापना गर्न प्रतिबद्ध छ । ==
{{सन्दर्भसूची}}
[[श्रेणी:साम्यवादी दलहरू]]
[[श्रेणी:नेपालका राजनीतिक दलहरू]]