"नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)" का संशोधनहरू बिचको अन्तर

सा +
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५३:
}}
 
'''नेपाल कम्युनिष्ट पार्टी''', अथवा संक्षिप्त रूपमा '''नेकपा''' २०७५ जेठ ३ माका दिन स्थापना भएको एक नेपाली साम्यवादी राजनीतिक दल थियो। यो दुई वामपन्थी दल, [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)]] र [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)]] को एकीकरणबाट स्थापना भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेकपा एकीकरण : करिब ४५ जिल्ला कमिटी पूर्वएमालेको भागमा|युआरएल=https://www.onlinekhabar.com/2019/03/750600|कार्य=|प्रकाशक=अनलाइन खबर|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=४ जनवरी २०२२}}</ref> यस दललाई आठ महिनाको वार्तापछि पार्टी एकीकरण संयोजन समितिले एकीकरणको काम पुरा गरेको थियो। पछि दुई पूर्ववर्ती दलहरू विघटन हुँदै नयाँ एकताबद्ध पार्टीको लागि बाटो तयार गरेका थिए।<ref name=सर्वोच्च>{{वेब स्रोत|लेखक=|शीर्षक=सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र|युआरएल=https://www.setopati.com/politics/231294|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=४ जनवरी २०२२}}</ref> पार्टीले [[नेकपा एमाले]]को, सूर्य चुनाव चिन्हलाई कायम राखेको थियो।
 
== सङ्घीय सरकार ==