"मेल गिबसन" का संशोधनहरू बिचको अन्तर

सन्दर्भ जोडियो/सुधार गरियो
 
पङ्क्ति १२:
}}
 
'''मेल गिबसन''' (जन्म: जनवरी ३, १९५६)<ref>{{cite web|url= https://www.upi.com/Top_News/2019/01/03/UPI-Almanac-for-Thursday-Jan-3-2019/1811546209344/|title= UPI Almanac for Thursday, Jan. 3, 2019|work=[[United Press International]]|date=January 3, 2019|access-date=September 3, 2019|archive-date=January 3, 2019 |archive-url= https://web.archive.org/web/20190103223323/https://www.upi.com/Top_News/2019/01/03/UPI-Almanac-for-Thursday-Jan-3-2019/1811546209344/|url-status=live|quote=actor/director Mel Gibson in 1956 (age 63)}}</ref> अमेरिकाली नायक, निर्माता तथा पटकथा रचनाकार हुन् । द्वन्द नायकका रूपमा परिचित गिबसनका ''लेथल वेपन'' र ''म्याड म्यान'' चलचित्र चर्चित छन् । उनी १२ वर्षको हुँदा आफ्नो परिवारका साथ [[सिड्नी]] [[अस्ट्रेलिया]] गएका थिए । उनले अभिनय सम्बन्धि शिक्षा [[अस्ट्रेलिया]]को [[नेसनल इन्टिट्युट अफ ड्रामेटिक आर्ट]]बाट लिएका थिए ।
 
सन् १९९५मा उनले बनाएको ''ब्रबहार्ट'', २००४को ''द प्यासन अफ द क्राइस्ट'', २००६को '' एप्क्यालेप्टो'' चलचित्रहरूले सफलता पाएका छन् ।
"https://ne.wikipedia.org/wiki/मेल_गिबसन" बाट अनुप्रेषित