"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
 
== कत्युरी वंशजका रजवारको इतिहास ==
कत्युरी पाल राजाका वंशज अस्कोटी र बोगटानीको इतिहास सम्बन्धमा के मान्यता छ भने कार्तिकेयपुर राजधानीको बिघटन पश्चात [[कत्युरी राजवंश]]को प्रमुख शाखा मध्ये एक शाखा आठअसी वटाओटा कोटको राज्य समाली बसेको कारण अस्कोटी भनियोभनियो।अस्कोट भारत पिथौरागड जिल्लामा पर्छ। अर्को शाखा बाह्र (१२) वटा कोटको राज्य समाली बसेको कारण बारह कोट टानी भन्दै गर्दा
बोगटानी भनियो पनि भनिन्छ ।कुमाउ पिथौरागड असकोट[[रजवार|का पाल रजवार]] ,बोगटानी [[रजवार]] र दार्चुलाको लेकम गर्खाका [[रजवार]]का पूर्वज एकै हुन् । एकै वंशजकाहरु मध्ये अस्कोट र दार्चुलाका वंशज पाल थर लेख्छन भने डोटी बोगटानका वंशज [[बम (थर)]] लेख्छन । यिनको वर्तमान को बास स्थान फरक-फरक भए पनि यिनका गोत्र, वंश, इतिहास, मान्यता र देवता एकै गण (आल ) का छन् । यिनलाई [[रजवार]] भन्ने गरिन्छ ।<ref name=" लाल बहादुर बम ठकुरी ">, कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), विभिन्न व्यक्ति हरूसँगको भेटघाट, सोधपुछ, जानकारी सङ्कलन |</ref>
 
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित