"पेन्टागन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''पेन्टागन''' (शाब्दिक अर्थ:पञ्चभुजा) संयुक्त राज्य रक्षा विभागको मुख्यालय भवन हो। [[अमेरिकी सशस्त्र बल|अमेरिकी सैन्य बलको]] प्रतीकको रूपमा, ''पेन्टागन'' भन्ने वाक्यांश अक्सर रक्षा विभाग र यसको नेतृत्वको लागि जनाउनमा पनि प्रयोग गरिन्छ।
 
पेन्टागन आर्लिङटन काउन्टी, भर्जिनियामा [[वासिङ्टन, डी.सी.|वाशिंगटन, डीसी]]बाट पोटोमेक नदीपारि अवस्थित छ। यस भवनलाई अमेरिकी वास्तुविद् जर्ज बर्गस्ट्रमले डिजाईन गरेका थिए र ठेकेदार जोन म्याकशेनले निर्माण गरेका थिए।
 
करिब {{Convert|6.5|e6ft2|acre ha}} क्षेत्रफलको साथ पेन्टागन विश्वको सबैभन्दा ठूलो कार्यालय भवन हो, , यसको कुल क्षेत्र मध्ये {{Convert|3.7|e6ft2|acre ha|abbr=unit}} कार्यालयको रूपमा प्रयोग गरिएको छ। <ref>{{Cite web|url=http://www.architectsjournal.co.uk/news/pentagon-the-worlds-largest-office-building-in-infographics|title=Pentagon: the world's largest office building - in infographics|last=Hancock|first=Michaila|date=August 27, 2015|website=The Architects’ Journal|language=en|accessdate=February 27, 2021}}</ref> <ref name="faf">{{Cite web|url=https://pentagontours.osd.mil/facts.jsp|title=The Pentagon, Facts & Figures|archiveurl=https://web.archive.org/web/20140819131241/https://pentagontours.osd.mil/facts.jsp|archivedate=19 August 2014|accessdate=23 August 2014}}</ref> लगभग २३००० [[सेना|सैन्य]] र निजामति कर्मचारीहरू, र अन्य ३,००० गैर-रक्षा सहायता कर्मचारीहरू पेन्टागनमा काम गर्छन्। यसका पाँच भुजा, भुँइ तला माथि पाँच तला, दुई भुमिगत तला, र् प्रति फ्लोर पाँच रिङ करिडोर सहित जम्मा {{Convert|17.5|mi}} कोरिडोरहरू छ। आणविक युद्ध भएको खण्डमा पेन्टागनको केन्द्रको पाँच {{Convert|5|acre|adj=on|spell=in}} पेन्टागोनल प्लाजा प्रमुख लक्ष्य हुनेछ भन्ने अनुमानमा यसलाई " ग्राउन्ड शून्य " उपनाम दिइएको छ। <ref>{{Cite web|url=http://archive.defense.gov/news/newsarticle.aspx?id=1049|title=Pentagon Hot Dog Stand, Cold War Legend, to be Torn Down|date=20 September 2006|publisher=United States Department of Defense|accessdate=6 May 2010|quote='It's rumored that a portion of their (Soviet) nuclear arsenal was directed at that building, the Pentagon hot dog stand,' tour guides tell visitors as they pass the stand. 'This is where the building earned the nickname Cafe Ground Zero, the deadliest hot dog stand in the world.'}}</ref>
 
[[सेप्टेम्बर ११ को हमला|११ सेप्टेम्बर २००१ मा]] मा, अमेरिकन एयरलाइन्सको 'फ्लाइट ७७' अपहरण गरी भवनको पश्चिमी भागमा ठोकिएको थियो। उक्त घटनामा १८९ व्यक्तिको मृत्यु भयो। मारिएकाहरूमध्ये ६४ जना अपहरण गरिएको हवाईजहाजमा थिए र १२५ जना पेन्टागनमा थिए। <ref>{{Cite web|url=http://www.pentagon.mil/home/features/2008/0908_dedication/|title=Pentagon Memorial Dedication|website=DefenseLink.mil|accessdate=27 May 2009}}</ref> सन् १८१२ मा बेलायत सँगबेलायतसँग भएको युद्धमा बेलायतीहरूलेबेलायती सेनाले वाशिंगटनकावाशिङटनका सबै सरकारीसरकारीभवन तथा सुविधाहरू जलाएका थिए। त्यस यता भएका मध्ये  यो नै  उल्लेख्यनीयसबैभन्दा ठूलो विदेशी आक्रमण थियो।
 
पेन्टागन ऐतिहासिक स्थानहरुको राष्ट्रिय अभिलेखमा सूचीबद्ध छ र यो एक राष्ट्रिय ऐतिहासिक स्थल हो ।हो।
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पेन्टागन" बाट अनुप्रेषित