"भगांकुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
भगांकुर [[स्त्री प्रजनन प्रणाली]] अन्तर्गतको एक अंग हो, जुन [[योनी]]को अगाडी [[:en:mons pubis| मोन्स प्यूबिस(Mons pubis)]] को तल,[[:en:labia minora|बाह्य ओष्ठ(Labia majora)]] जोडीएको स्थानमा रहेको हुन्छ। यसलाई अंग्रेजिमा [[:en:clitoris|clitoris]] भनिन्छ। यो अंग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २‍ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ ।
 
[[Category:मानिस]]
[[Category:प्रजनन प्रणाली]]
 
[[en:Clitoris]]
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित