"हिताची" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"Hitachi" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

२२:३४, ३१ डिसेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

हिताची लिमिटेड (Japanese pronunciation: [çi̥taꜜtɕi]) जापानको बहुराष्ट्रिय बहुसंगठन संस्था हो। यसको केन्द्रीय कार्यालय चियोडा, जापानमा रहेको छ। यो हिताची समुहको मुख्य कम्पनी हो । सन् २०२० सम्ममा हिताचिले सूचना प्रविधि, इन्टनेट अफ थिंग तथा विग डाटा देखि पूर्वाधार सम्बन्धमा व्यसाय गरेको छ।[१][२]

हिताची टोकियो स्टक एक्सचेन्ज र नागोया स्टक एक्सचेन्जमा सूचीबद्ध छ र यसको टोकियो सूचीकरण निक्केई २२५ र टोपिक्स कोर३० मा रहेको छ। यो सन् २०१२ मा फोर्च्युन ग्लोवल ५०० मा ३८औं स्थानमा र सन् २०१२ मा फोर्व्स ग्लोवल २००० मा १२९ औं स्थानमा पर्न सफल भएको थियो। [३]

इतिहास

हिटाचीको स्थापना सन् १९१० मा इबाराकी प्रान्तमा विद्युतीय इन्जिनियर नामीहेई ओडाइराले गरेका थिए। [४] कम्पनीको पहिलो उत्पादन जापानको पहिलो ४ किलोवॉट (५ अश्वशक्ति) इन्डक्सन मोटर , प्रारम्भमा तामा खानीमा प्रयोगको लागि विकसित गरिएको थियो। [५] [६]

सन्दर्भ सामग्रीहरू

  1. "Business Segment Information : Investor Relations : Hitachi Global", www.hitachi.com, अन्तिम पहुँच २०२०-०७-१६ 
  2. Marr, Bernard, "The Amazing Ways Hitachi Uses Artificial Intelligence And Machine Learning", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-१६ 
  3. "Global 500 2014", अन्तिम पहुँच २०१५-०४-२९ 
  4. "Little Known Facts About Hitachi", मूलबाट २६ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१४ 
  5. "History (1910–1959) : Hitachi Global", Hitachi.com, २०१०-०६-२९, अन्तिम पहुँच २०१३-०१-०७ 
  6. "Hitachi SuccessStory", SuccessStory, अन्तिम पहुँच १० डिसेम्बर २०२०