"विद्युतिय सवारी साधन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २७:
* विद्युतिय वाइक, न्यूयोर्क
|}
'''विद्युतीय सवारी साधन''' ( '''EV{{Lang-en|Electric Vehicle}}''' )एक वा धेरै विद्युतीय मोटरहरू प्रयोग गर्ने [[सवारी साधन|सवारी साधन हो]] । यो एक्ट्राभेहिकुलर स्रोतबाट कलेक्टर सिस्टमद्वारा संचालन गर्न, वा यो ब्याट्रीद्वारा स्वतन्त्ररूपमा संचालित गर्न सकिन्छ (कहिले काँही सोलर प्यानलद्वारा चार्ज वा [[इन्धन]]लाई इन्धन वा जेनेरेटर प्रयोग गरेर बिजुलीमा रूपान्तरण गरि)। '''विद्युतीय सवारी साधनहरू'''मा सडक र रेल सवारी साधनहरू, सतह र पानीमुनिका जहाजहरू, विद्युतीय विमान र विद्युतीय अन्तरिक्षयानहरू समावेश छन्।
 
'''विद्युतीय सवारी साधन'''हरू पहिलो पटक १९ औं शताब्दीको मध्यमा अस्तित्वमा आएको थियो, जब बिजुली मोटर वाहन प्रोपल्सनको लागि रोजिएको तरिकाहरू मध्ये एक थियो, जसले आरामको स्तर र सञ्चालनको सहजता प्रदान गर‍्‌यो जुन उक्त समयका [[पेट्रोल इन्जिन|पेट्रोल कारहरूले हासिल गर्न सकेका थिएन।]]
 
== सन्दर्भ सामग्रीहरू ==
{{reflist|2}}
 
[[श्रेणी:सवारी साधन]]