"मिस्टरबिस्ट" का संशोधनहरू बिचको अन्तर

अमेरिकन युट्युवर तथा व्यावसायी
Content deleted Content added
"MrBeast" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

१९:५४, ३१ डिसेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

जिमी डोनाल्डसन (जन्म मे ७, १९९८), आफ्नो अनलाइन उपनाम मिस्टरविस्टको नामद्वारा परिचित, एक अमेरिकी युट्युवर, इन्टरनेट व्यक्तित्व, व्यवसायी, र परोपकारी हुन्। [१] महँगो स्टन्टहरूमा केन्द्रित युट्युव भिडियोहरूको विधालाई अग्रगामी बनाउने श्रेय उहाँलाई दिइएको छ। [२] उनि मिस्टरविस्ट वर्गरका संस्थापक र टिम ट्रिको सह-निर्माता पनि हुन। उनले अरवोर डे फाउन्डेसनको लागी चन्दा कोष सङ्कलन गरेका थिए, जसमा युएसडी २३ मिलियन भन्दा बढी रकम उठाएका थिए [३] [४] र टिम सीज , महासागर संरक्षण र महासागर सफाईको लागी चन्दा सङ्कलन कार्यक्रमा उनले युएसडि ३० मिलियन सन् २०२२ जनवरी १ सम्म्मा उठाउने लक्ष्य राखेको छ। 

डोनाल्डसनले सन् २०२१ को शुरु देखि १३ वर्षको उमेरमा युट्युवमा "MrBeast6000" ह्यान्डल अन्तर्गत भिडियोहरू पोस्ट गर्न थालेका हुन। [५]

  1. Leskin, Paige (डिसेम्बर १२, २०१९), "21-year-old YouTuber MrBeast was one of the most-viewed YouTube creators in 2019 — check out how he got his start and found success with elaborate stunts and giveaways", Business Insider, अन्तिम पहुँच जनवरी २४, २०२० 
  2. Alexander, Julia (अक्टोबर २५, २०१९), "MrBeast changed YouTube and launched an entire genre of expensive stunt content", The Verge, मूलबाट डिसेम्बर १८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १४, २०२० 
  3. "Help Us Plant 20 Million Trees – Join #TeamTrees", teamtrees.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच मे १७, २०२० 
  4. Leskin, Paige (डिसेम्बर १९, २०१९), "YouTuber MrBeast's tree-planting campaign reached its goal of raising $20 million. Here's the list of prominent people who have donated, including Elon Musk, Jeffree Star, and even the CEO of YouTube.", Business Insider, मूलबाट फेब्रुअरी ९, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ८, २०२० 
  5. "Night Media Signs Top Influencer, "MrBeast"", Business Wire, जनवरी २३, २०१९, मूलबाट मे २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१९