"महावीर पुन" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ८६:
== सामाजिक कार्य ==
 
सन २००१ महावीर पुनको जीबनको स्वार्णिम वर्ष रहन गयो जब ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने महत्त्वाकाङ्क्षी योजनालाई विश्वसमुदायमाझ पेस गरिदिएको थियो। बीबीसीको यस समर्थनबाट [[युरोप]] र [[अमेरिका]]बाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा वायरलेसताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए।
 
पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्। 
 
== राष्ट्रिय आविस्कार केन्द्र ==
 
पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश्बिकश्कादेश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने  उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाचोखाँचो हुनेभएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाएका थिए।<ref>{{वेब स्रोत |युआरएल= https://www.onlinekhabar.com/2019/10/800543|शीर्षक= महावीर पुनको ‘आविष्कार केन्द्र’|पहुँचमिति= २२ डिसेम्बर २०२१|मिति=१ अक्टुबर २०१९ |प्रकाशक= अनलाईनखबर }}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
 
==बाह्य कडीहरू==
 
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/महावीर_पुन" बाट अनुप्रेषित