"जवाहरलाल नेहरू" का संशोधनहरू बिचको अन्तर

सा हिमाल सुबेदी द्वारा जवाहरलाल नेहरु पृष्ठलाई जवाहरलाल नेहरू मा सारियो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{Infobox officeholderPrime Minister
|name = =पण्डित जवाहरलाल नेहरू
|image = Jnehru.jpg
|image = Bundesarchiv Bild 183-61849-0001, Indien, Otto Grotewohl bei Ministerpräsident Nehru cropped.jpg
|caption = सन् १९४७ मा नेहरू
|office = [[भारतीय प्रधानमन्त्रीहरूको सूचि|प्रथम]] [[भारतीय प्रधानमन्त्री]]
|imagesize = 200px
|governor_general = [[Louis Mountbatten, 1st Earl Mountbatten of Burma|The Earl Mountbatten of Burma]]<br />[[चक्रवर्ती राजगोपालाचारी]]
|birth_date = {{Birthbirth date|1889|11|14|df=y|bn=yes}}
|president = [[राजेन्द्र प्रसाद]]<br />[[सर्वपल्ली राधाकृष्णन]]
|birth_place = [[इलाहावाद]], ([[ब्रिटिस राज|ब्रिटिस भारत]])
|deputy = [[वल्लभभाइ पाटिल]]
|death_date = {{Deathdeath date and age|1964|505|27|1889|11|14|dfbn=yyes}}
|term_start = १५ अगस्त १९४७
|death_place = [[नयाँ दिल्ली|दिल्ली]], ([[भारत]])
|term_end = २७ मे १९६४
|predecessoroffice = भारतको प्रथम प्रधानमन्त्री
|term_start = १५ अगस्तअगस्ट १९४७
|successor = [[गुलजरीलाल नन्दा]] <small>(Acting)</small>
|term_end = २७ मे १९६४
|office2 = [[भारतीय रक्षामन्त्री|रक्षामन्त्री]]
|president = [[राजेन्द्र प्रसाद]]<br />[[सर्वपल्ली राधाकृष्णन]]
|term_start2 = ३१ अक्टोबर १९६२
|governor = लुइस माउन्टब्याटन<br />[[चक्रवर्ती राजागोपालाचारी]]
|term_end2 = १४ नोभेम्बर १९६२
|predecessor = छैन
|predecessor2 = [[V. K. Krishna Menon|Vengalil Krishnan Krishna Menon]]
|successor = [[गुलजारिलाल नन्दा]] (अन्तरिम)
|successor2 = [[Yashwantrao Chavan]]
|office2 = प्रथम भारतीय विदेशमन्त्री
|term_start3 = ३० जनवरी १९५७
|term_start7 term_start2 = १५ अगस्तअगस्ट १९४७
|term_end3 = १७ अप्रिल १९५७
|term_end7 term_end2 = २७ मे १९६४
|predecessor3 = [[Kailash Nath Katju]]
|predecessor2 = छैन
|successor3 = [[V. K. Krishna Menon|Vengalil Krishnan Krishna Menon]]
|successor2 = [[गुलजारिलाल नन्दा]]
|term_start4 = १० फेव्ररी १९५३
|office5 office3 = [[भारतीयभारतको अर्थमन्त्री|अर्थमन्त्री]]
|term_end4 = १० जनवरी १९५५
|term_start2 term_start3 = ३१ अक्टोबर १९६२ १९५८
|predecessor4 = [[N. Gopalaswami Ayyangar]]
|term_end2 term_end3 = १४१७ नोभेम्बर १९६२१९५९
|successor4 = [[Kailash Nath Katju]]
|predecessor3 = [[टिटी कृष्णमाचारी]]
|office5 = [[भारतीय अर्थमन्त्री|अर्थमन्त्री]]
|successor3 = [[मोरारजी देसाई]]
|term_start5 = १३ फेब्ररी १९५८
|profession = = [[Barrister]]राजनीति
|term_end5 = १३ मार्च १९५८
|spouse = [[कमला नेहरू|कमला कौल]]
|predecessor5 = [[T. T. Krishnamachari|Tiruvellore Thattai Krishnamachariar]]
|successor5 children = [[मोरारजीइन्दिरा देसाईगान्धी]]
|term_start6 = २४ जुलाई १९५६
|term_end6 = ३० अगस्त १९५६
|predecessor6 = [[C. D. Deshmukh|Chintaman Dwarakanath Deshmukh]]
|successor6 = [[T. T. Krishnamachari|Tiruvellore Thattai Krishnamachariar]]
|office7 = [[भारतीय अन्तर्राष्ट्रिय मामिला मन्त्री|अन्तर्राष्ट्रिय मामिला मन्त्री]]
|term_start7 = १५ अगस्त १९४७
|term_end7 = २७ मे १९६४
|predecessor7 = प्रथम
|successor7 = [[गुल्जारिलाल नन्दा]]
|birth_date = {{Birth date|1889|11|14|df=y}}
|birth_place = [[अहमदाबाद]], [[भारत]]
|death_date = {{Death date and age|1964|5|27|1889|11|14|df=y}}
|death_place = [[नयाँ दिल्ली|दिल्ली]], [[भारत]]
|party = [[भारतीय राष्ट्रिय काङ्ग्रेस]]
|spouse = [[कमला नेहरू|कमला कौल]]
|children = [[इन्दिरा गान्धी]]
|alma_mater = [[Trinity College, Cambridge]]<br />[[Inns of Court School of Law|Inns of Court]]
|profession = [[Barrister]]
|religion = [[Agnostic atheism]]<ref>{{cite news |url=http://news.google.co.in/newspapers?id=LZotAAAAIBAJ&sjid=jp4FAAAAIBAJ&pg=7168,1579610 |page=4 |title=The Montreal Gazette |date=9 June 1964 |publisher=Google News Archive}}</ref><ref>{{cite news |url=http://timesofindia.indiatimes.com/home/opinion/edit-page/LEADER-ARTICLEBRInter-faith-Harmony-Where-Nehru-and-Gandhi-Meet/articleshow/196028.cms |title=Inter-faith Harmony: Where Nehru and Gandhi Meet Times of India |author=Ramachandra Guha |date=23 September 2003 |work=The Times Of India}}</ref><ref>In Jawaharlal Nehru's autobiography, ''An Autobiography'' (1936), and in the Last Will & Testament of Jawaharlal Nehru, in ''Selected Works of Jawaharlal Nehru'', 2nd series, vol. 26, p. 612,</ref>
|signature = Jawaharlal Nehru Signature.svg
}}
 
'''जवाहरलाल नेहरू''' (नोभेम्बर १४, १८८९ - मे २७, १९६४)को स्वतन्त्र [[भारत]]का प्रथम प्रधानमन्त्री हुन्। उनको जन्म [[उत्तर प्रदेश]]को [[इलाहाबाद]]मा भएको थियो। उनी स्वतन्त्र [[भारत]]का प्रथम प्रधानमन्त्री हुन्।
 
== जीवनी ==
जवाहर लाल नेहरूको जन्म [[इलाहाबाद]]मा एक धनाढ्य वकील [[मोतीलाल नेहरू]]को घरमा भएको थियो। उनकी आमाको नाम [[स्वरूप रानी नेहरू]] थियो। उनी मोतीलाल नेहरूका एक्ला पुत्र थिए। इनका अलावा मोती लाल नेहरू का तीन छोरीहरू पनि थिए। नेहरू कश्मीरी वंशका सारस्वत [[ब्राह्मण]] थिए।
 
जवाहर लालजवाहरलाल नेहरूको जन्म [[इलाहाबाद]]मा एक धनाढ्य वकील [[मोतीलाल नेहरू]]कोनेहरूको घरमा भएको थियो। उनकी आमाको नाम [[स्वरूप रानी नेहरू]] थियो। उनी बाहेक मोतीलाल नेहरूका एक्ला पुत्र थिए। इनका अलावा मोती लाल नेहरू का तीन छोरीहरू पनि थिए। नेहरू कश्मीरी वंशका सारस्वत [[ब्राह्मण]] थिए।
जवाहरलाल नेहरूले विश्वको केही राम्रा स्कूलहरू र विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनले आफ्नो स्कूली शिक्षा हैरो र क्याम्पसको शिक्षा [[ट्रिनिटी क्याम्पस]], [[लन्डन|लण्डन]]बाट पूरा गरेका थिए। यस पछि उनले आफ्नो कानुनको डिग्री [[क्याम्ब्रिज विश्वविद्यालय]]बाट पूरा गरे। [[बेलायत]]मा उनले सात वर्ष बिताए जसमा त्यहांको फैबियन समाजवाद र आइरिश राष्ट्रवादको लागि एक तर्कसंगत दृष्टिकोण विकसित गरे।
 
जवाहरलाल नेहरूले विश्वको केही राम्रा स्कूलहरू र विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनले आफ्नो स्कूलीमाथिल्लो शिक्षा हैरो र क्याम्पसकोतहको शिक्षा [[ट्रिनिटी क्याम्पस]], [[लन्डन|लण्डन]]बाट पूरा गरेका थिए। यस पछि उनले आफ्नो कानुनको डिग्रीस्नातकोत्तर [[क्याम्ब्रिज विश्वविद्यालय]]बाट पूरा गरे।गरेका थिए। [[बेलायत]]मा उनले सात वर्ष बिताए जसमा त्यहाँको त्यहांको फैबियनफ्याबियन समाजवाद र आइरिशआयरल्यान्डेेेेेली राष्ट्रवादको लागि एक तर्कसंगततर्कसङ्गत दृष्टिकोण विकसित गरे।गरेका थिए।
जवाहरलाल नेहरू १९१२ मा [[भारत]] फर्केर [[वकालत]] शुरू गरे। १९१६ मा उनको विवाह [[कमला नेहरू]] सँग भयो। १९१७ मा जवाहर लाल नेहरू [[होम रूल]] लीगमा शामिल भए। राजनीतिमा उनको असली दीक्षा दुई वर्ष १९१९ मा भयो जब उनी [[महात्मा गान्धी]]को सम्पर्कमा आए। त्यस समय महात्मा गान्धीले रोलेट अधिनियमको विरूद्ध एक अभियान शुरू गरेको थियो। नेहरू, महात्मा गान्धीको सक्रिय तर शान्तिपूर्ण, सविनय अवज्ञा आन्दोलन प्रति आकर्षित भए। गान्धीले पनि युवा जवाहरलाल नेहरूमा [[भारत]]को भविष्य देखे र उनलाई अगाडि बढ्न प्रेरित गरे।
 
जवाहरलाल नेहरू सन् १९१२ मा [[भारत]] फर्केर [[वकालत]] शुरूसुरु गरेका थिए। गरे।सन् १९१६ मा उनको विवाह [[कमला नेहरू]] सँग भयो।भएको थियो। सन् १९१७ मा जवाहर लालजवाहरलाल नेहरू [[होम रूल]] लीगमालिगमा सामेल शामिलभएका भए।थिए। राजनीतिमा उनको असली दीक्षा दुई वर्ष सन् १९१९ मा भयो जब उनी [[महात्मा गान्धी]]को सम्पर्कमा आए।आएका थिए। त्यस समय महात्मा गान्धीले रोलेट अधिनियमको विरूद्ध एक अभियान शुरूसुरु गरेको थियो। नेहरू, महात्मा गान्धीको सक्रिय तर शान्तिपूर्ण, सविनय अवज्ञा आन्दोलन प्रति आकर्षित भए।भएका थिए। गान्धीले पनि युवा जवाहरलाल नेहरूमा [[भारत]]को भविष्य देखे रदेख्दै उनलाई अगाडि बढ्न प्रेरित गरे।गरेका थिए।
नेहरूले महात्मा गान्धीको उपदेश अनुसार आफ्नो परिवारलाई पनि परिणत गरे। जवाहरलाल र मोतीलाल नेहरूले पश्चिमी कपडा र महंगो संपत्ति त्याग गरे। उनी अब एक खादी कुर्ता र गाँधी टोपी लगाउन थाले। जवाहर लाल नेहरूले १९२०-१९२२ मा असहयोग आन्दोलनमा सक्रिय रूपले भाग लिए र यसै क्रममा पहिलो चोटी गिरफ्तार भए। केही महिना पछि उनलाई रिहा गरियो।
 
नेहरूले महात्मा गान्धीको उपदेश अनुसार आफ्नो परिवारलाई पनि परिणत गरे।गरेका थिए। जवाहरलाल र मोतीलाल नेहरूले पश्चिमी कपडा र महंगोमहँगो संपत्तिसम्पत्ति त्याग गरे।गरेका उनीथिए। अबउनले त्यसपटि एक खादीसादा कुर्ता र गाँधी टोपी लगाउन थाले।थालेका जवाहरथिए। लालजवाहरलाल नेहरूले सन् १९२०-१९२२ देखि सन् १९२२ मासम्म असहयोग आन्दोलनमा सक्रिय रूपले भाग लिए रलिँदै यसै क्रममा उनी पहिलो चोटी गिरफ्तार भए।भएका थिए। केही महिना पछि उनलाई रिहा गरियो।गरिएको थियो।
जवाहरलाल नेहरू १९२४ मा इलाहाबाद नगर निगमको अध्यक्ष चुनिए र उनले शहरको मुख्य कार्यकारी अधिकारीको रूपमा २ वर्ष सेवा गरे। यो उनको लागि एक मूल्यवान प्रशासनिक अनुभव थियो जो उनलाई तब काम आयो जब उनी देशको प्रधानमन्त्री बने। उनले आफ्नो कार्यकालको प्रयोग सार्वजनिक शिक्षाको विस्तार, स्वास्थ्यको देखभाल र स्वच्छताको लागि गरे। १९२६ मा उनले ब्रिटिश अधिकारी हरूबाट सहयोगको कमी भएको भनेर राजीनामा गरे।
१९२६बाट १९२८ सम्म, जवाहर लालले अखिल भारतीय काङ्ग्रेस समितिको महासचिवको रूपमा सेवा गरे। १९२८-२९ मा, कांग्रेसको वार्षिक अधिवेशनको आयोजन मोतीलाल नेहरूको अध्यक्षतामा भयो। त्यस अधिवेशनमा जवाहरलाल नेहरू र [[सुभाषचन्द्र बोस|सुवासचन्द्र बोस]]ले पूर्ण राजनीतिक स्वतन्त्रताको मागको समर्थन गरे, जबकि मोतीलाल नेहरू र अन्य नेताहरूले ब्रिटिश साम्राज्यको भित्र नै प्रभुत्व सम्पन्न राज्यको दर्जा पाउनु पर्ने मागको समर्थन गरे। मुद्दाको हल गर्न गान्धीले बीचको बाटो निकालेर भने कि ब्रिटेनलाई [[भारत]]लाई राज्यको दर्जा दिनका लागि २ वर्षको समय दिइनेछ र यदि यस्तो नभएमा काङ्ग्रेस पूर्ण राजनीतिक स्वतन्त्रताको लागि एक राष्ट्रीय संघर्ष शुरू गर्नेछ। ब्रिटिश सरकारले यसको कुनै जवाफ दिएन।
 
१९२६बाटजवाहरलाल १९२८नेहरू सम्मसन् १९२४ मा इलाहाबाद नगर निगमको अध्यक्ष निर्वाचित हुँदै सहरको मुख्य कार्यकारी अधिकारीको रूपमा २ वर्ष सेवा गरेका थिए। यो उनको लागि एक मूल्यवान प्रशासनिक अनुभव थियो जुुुन उनलाई देशको प्रधानमन्त्री बनेपछि काम आएको थियो। उनले आफ्नो कार्यकालको प्रयोग सार्वजनिक शिक्षाको विस्तार, जवाहरस्वास्थ्यको रेखदेख र स्वच्छताको लागि गरेका थिए। सन् १९२६ मा उनले ब्रिटिस अधिकारीहरूबाट सहयोगको कमी भएको भनेर राजीनामा दिएका थिए। सन् १९२६ बाट १९२८ सम्म लाललेजवाहरलालले अखिल भारतीय काङ्ग्रेस समितिको महासचिवको रूपमा सेवा गरे।गरेका थिए। सन् १९२८-२९ मा,देखि कांग्रेसकोसन् १९२९ सम्म काङ्ग्रेसको वार्षिक अधिवेशनको आयोजन मोतीलाल नेहरूको अध्यक्षतामा भयो।भएको थियो। त्यस अधिवेशनमा जवाहरलाल नेहरू र [[सुभाषचन्द्र बोस|सुवासचन्द्र बोस]]ले पूर्ण राजनीतिक स्वतन्त्रताको मागको समर्थन गरे, जबकि मोतीलाल नेहरू र अन्य नेताहरूले ब्रिटिशब्रिटिस साम्राज्यको भित्र नै प्रभुत्व सम्पन्न राज्यको दर्जा पाउनु पर्ने मागको समर्थन गरे।गरेका थिए। मुद्दाको हल गर्न गान्धीले बीचको बाटो निकालेर भने कि ब्रिटेनलाई [[भारत]]लाई राज्यको दर्जा दिनका लागि २ वर्षको समय दिइनेछ र यदि यस्तो नभएमा काङ्ग्रेस पूर्ण राजनीतिक स्वतन्त्रताको लागि एक राष्ट्रीयराष्ट्रिय संघर्षसङ्घर्ष शुरूसुरु गर्नेछ। ब्रिटिशब्रिटिस सरकारले यसको कुनै जवाफ दिएन।
डिसेम्बर १९२९ मा, कांग्रेसको वार्षिक अधिवेशन लाहौरमा आयोजित गरे जसमा जवाहरलाल नेहरू काङ्ग्रेस पार्टीको अध्यक्ष चुनिए। यही सत्रमा एक प्रस्ताव पनि पारित भयो जसमा [[भारत]] स्वतन्त्रताको माग गरियो। २६ जनवरी, १९३० मा लाहौरमा जवाहरलाल नेहरूले स्वतन्त्र [[भारत]]को झण्डा फहराए। गान्धी जीले पनि १९३० मा सविनय अवज्ञा आन्दोलनको आह्वान गरे। आन्दोलन निकै सफल रह्यो र यसले बेलायत सरकारलाई प्रमुख राजनीतिक सुधारको आवश्यकता स्वीकार गर्न बाध्य बनायो।
 
डिसेम्बर १९२९ मा, कांग्रेसकोकाङ्ग्रेसको वार्षिक अधिवेशन लाहौरमा आयोजित गरे जसमा जवाहरलाल नेहरू काङ्ग्रेस पार्टीको अध्यक्ष चुनिए।निर्वाचित भएका थिए। यही सत्रमा एक प्रस्ताव पनि पारित भयो जसमा [[भारत]] स्वतन्त्रताको माग गरियो।गरिएको थियो। २६ जनवरी, १९३० मा लाहौरमा जवाहरलाल नेहरूले स्वतन्त्र [[भारत]]को झण्डा फहराए।फहराएका गान्धीथिए। जीलेगान्धीले पनि सन् १९३० मा सविनय अवज्ञा आन्दोलनको आह्वान गरे।गरेका थिए। आन्दोलन निकै सफल रह्यो र यसले बेलायत सरकारलाई प्रमुख राजनीतिक सुधारको आवश्यकता स्वीकार गर्न बाध्य बनायो।बनाएको थियो।
 
जब ब्रिटिश सरकारले [[भारत]] अधिनियम १९३५ प्रख्यापित गरे तब काङ्ग्रेस पार्टीले चुनाव लडने फैसला गर्‍यो। नेहरू चुनाव भन्दा बाहिर रहे तर जोरका साथ पार्टीको लागि राष्ट्रव्यापी अभियान चलाए। कांग्रेसले लगभग हर प्रांतमा सरकार गठन गर्‍यो[ र केन्द्रीय असेंबलीमा सबैभन्दा बढी सीट जित्यो।
Line ७० ⟶ ५०:
 
१९४७ मा उनी स्वतन्त्र [[भारत]]को पहिलो प्रधानमन्त्री बने। अङ्ग्रेजले करीब ५०० राज्य रजौटालाई एक साथ स्वतन्त्र गरेको थियो र त्यसबेला सबैभन्दा ठूलो चुनौती ती राज्य रजौटाहरूलाई एउटा झण्डा मुनी ल्याउनु। उनले [[भारत]]को पुनर्गठनको मार्गमा आएको हर चुनौतीको समझदारी पूर्वक सामना गरे। जवाहरलाल नेहरूले आधुनिक [[भारत]]को निर्माणमा महत्त्वपूर्ण भूमिका निभाए। उनले योजना आयोगको गठन गरे, विज्ञान र औद्योगिक विकासलाई प्रोत्साहित गरे र तीन लगातार पञ्चवर्षीय योजना शुभारंभ गरे। उनको नैतिको कारण देशमा कृषि र उद्योगको एक नया युग शुरु भयो। नेहरूले [[भारत]]को विदेश नैतिको विकासमा एक प्रमुख भूमिका निभाए।
 
===विदेश नीति===
 
जवाहर लाल नेहरूले [[जोसिप ब्रोज टिटो|जोसिप ब्रोज टिटो]] र [[गमाल अब्देल नासेर|अब्दुल गमाल नासेर]]को साथमा मिलेर एसिया र अफ्रिकामा उपनिवेशवादको अन्त्यका लागि एक [[असंलग्न अभियान|असंलग्न आन्दोलन]]को सुरुवात गरे। उनी [[कोरियाली युद्ध]]को अन्त्य गर्न, [[स्वेज सङ्कट|स्वेज नहर विवाद]] सुल्झाउन र कंगो समझौतालाई मूर्तरूप दिन जस्ता अन्य अन्तरराष्ट्रीय समस्या हरूको समाधानमा मध्यस्थको भूमिकामा रहे। पश्चिम बर्लिन, अस्ट्रिया, र लाओस लगायत अन्य विस्फोटक मुद्दाको समाधानमा पर्दा पछाडी बाटै उनको महत्त्वपूर्ण योगदान रह्यो। उनलाई वर्ष १९५५ मा [[भारत रत्‍न|भारत रत्न]]बाट सम्मनित गरियो।
 
तर नेहरूले पाकिस्तान र चीनसँग [[भारत]]को सम्बन्धमा सुधार ल्याउन सकेनन्। [[पाकिस्तान]] सँग एक सम्झौता सम्म पुग्नलाई कश्मीर मुद्दा र चीनको साथ मित्रतामा सीमा विवाद बाटाका काडा साबित भए। नेहरूले चीन सँग मित्रताको हात पनि बढाए, तर [[भारत-चीन युद्ध|१९६२ मा चीनले आक्रमण]] गर्‍यो। नेहरूको लागि यो एक ठूलो झटका थियो र शायद उनको मृत्यु पनि यही कारण भयो। २७ मे, १९६४ मा जवाहरलाल नेहरू लाई हृदयघात भयो जसले उनको मृत्यु भयो।
 
== आलोचना ==
 
धेरै मानिसहरूको विचार छ कि नेहरूले अन्य नेताको तुलनामा [[भारत]]को स्वतन्त्रता संग्राममासङ्ग्राहमा कम योगदान दिएका थिए। तापनि गान्धीजीले उनलाई [[भारत]]को प्रथम प्रधानमन्त्री बनाए [[भारत]]का अरू विभिन्न समस्याहरूमा पनि नेहरूलाई जिम्मेवार मानिन्छ जसमध्ये केही तल उल्लेख गरिएको छ।
* लेडी माउंटबेटनको साथ नजीकको सम्बन्ध
 
* लेडी माउंटबेटनकोमाउन्टबेटनको साथ नजीकको सम्बन्ध
 
* [[भारत]]को विभाजन
Line ८५ ⟶ ६९:
* चीनद्वारा [[भारत]] माथि हमला
 
* मुस्लिम तुष्टीकरण (मुसलमानलाई सन्तुष्ट गराईरहनेगराइरहने)
 
* [[भारत]]द्वारा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि [[चीन]]को समर्थन
Line ९१ ⟶ ७५:
* भारतीय राजनीतिमा [[वंशवाद]]/ [[नातावाद]]लाई बढावा दिनु
 
* हिन्दीलाई [[भारत]]को राष्ट्रभाषा बनाउनमा ढीलो गर्नु वा अन्तमा अनन्तकालका लागि स्थगन।स्थगन
 
* भारतीय राजनीतिमा कुलीनतन्त्र कायम गर्नु
 
* गान्धीवादी अर्थव्यवस्थाको हत्या एवंएवम् ग्रामीण [[भारत]] लाई नदेख्नु
 
* [[सुभाषचन्द्र बोस|सुवासचन्द्र बोस]]लाई ठीकसँग पत्ता नलगाउनु।नलगाउनु
 
* भारतीय इतिहास लेखनमा गैर-काङ्ग्रेसी तत्त्वको अवहेलना
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
{{reflist}}
 
== बाह्य कडीहरू ==
==बाहिरी लिङ्कहरू==
{{Commonscatकमन्सश्रेणी|Jawaharlal Nehru|जवाहरलाल नेहरू}}
* [http://www.pmindia.nic.in/former.htm भारतका प्रधानमन्त्रीहरूको आधिकारिक वेवसाइटवेबसाइट (अङ्ग्रेजीमा)]
* [http://www.nehrufamily.com/ नेहरू परिवार (अङ्ग्रेजीमा)]