"विकिपिडिया:चिया घर" का संशोधनहरू बिचको अन्तर

सा Undid edits by 177.21.142.88 (talk) to last version by Koinch jetich
चिनोहरू: पूर्ववत SWViewer [1.4]
पङ्क्ति १६:
 
मैले _जेति:चा कर्ण बहादुर सुनुवार _ नया लेख राखेको थिए। सर्च गर्दा भेटिएन । किन होला ? Mero pailo lekh wa dosro lekh thyo tyo.
 
== पृष्ठ डिलिट भएको बारेमा ==
 
मैले लोकप्रिय पत्रकार गिरिजा अधिकारीको बारेमा ‘गिरिजा अधिकारी’ शिर्षकको पृष्ठ तयार पारेको थिएँ । तर अहिले त्यो पृष्ठ हटाइएको छ । यो पृष्ठ के कारणले हटाईयो होला ? यसलाई पून समावेश गर्न मिल्छ कि मिल्दैन ? कृपया जानकारी दिनुहुन अनुरोध गर्दछु ।