"दिल्ली" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[यमुना नदी]]को किनारमा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ। यो भारतको अति प्राचीन नगर हो। यसको इतिहासको प्रारम्भ [[सिन्धु घाटी सभ्यता]]सँग जोडिएको छ। [[हरियाणा]]को आसपासको क्षेत्रमा भएको उत्खननमा यसको प्रमाण मिलेको छ। [[महाभारत]] कालमा यसको नाम [[इन्द्रप्रस्थ]] थियो। [[दिल्ली सल्तनत]]को उत्थानको साथसाथ दिल्ली एक प्रमुख राजनैतिक, सांस्कृतिक एवं वाणिज्यिक शहरको रुपमा उदायो।<ref>{{cite book|last=Aitken|first=Bill|title=Speaking Stones: World Cultural Heritage Sites in India|origyear=2002|url=http://books.google.com/books?id=lu5jGGQ8fJkC&pg=PA21&dq=delhi+continuously+inhabited&sig=ACfU3U1Z52ojRmD1-ZS2QeQlb8UlGZeBhA|publisher=Eicher Goodearth Limited|isbn=8187780002|pages=264 pages|chapter=|chapterurl=|year=2001|access-date=14 मार्च 2009|archive-url=https://web.archive.org/web/20110914123144/http://books.google.com/books?id=lu5jGGQ8fJkC&pg=PA21&dq=delhi+continuously+inhabited&sig=ACfU3U1Z52ojRmD1-ZS2QeQlb8UlGZeBhA|archive-date=14 सितंबर 2011|url-status=live}}</ref> यहाँ कयौं प्राचीन एवं मध्यकालीन भवन इमारत तथा उनके अवशेषों देख्न सकिन्छ। [[१६३९]] मा मुगल बादशाह [[शाहजहाँ]]ले दिल्लीमा नै एक चारदीवारी बाट घेरिएको शहरको निर्माण गराए जुन [[१६७९]] देखि [[१८५७]] सम्म [[मुगल साम्राज्य]]को राजधानी रह्यो।
 
१८औं एवं १९औं शताब्दीमा [[ब्रिटिश इस्ट इन्डिया कम्पनी]]ले लगभग सम्पूर्ण भारतमा आफ्नो कब्जामा लिए। कम्पनी सरकारले [[कोलकाता]]लाई आफ्नो राजधानी बनाएका थिए। [[१९११]] मा अंग्रेजी सरकारले राजधानी दिल्लीमा स्थापित गर्ने निर्णय गर्यो। यसको लागि पुरानो दिल्लीलाईदिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो। अंग्रेज बाट सन् [[१९४७]] मा स्वतन्त्रता प्राप्त गरिएपछि नयाँ दिल्लीलाई भारतको राजधानी घोषित गरियो।
 
स्वतन्त्रता प्राप्ति पश्चात् दिल्लीमा विभिन्न क्षेत्रबाट मानिसहरूको प्रवासन भयो, यसबाट दिल्लीको स्वरूपमा आमूल परिवर्तन भयो विभिन्न प्रान्त, धर्म एवं जातिका मानिसहरू दिल्लीमा ओइरिनुको कारण दिल्लीको शहरीकरण त थियो नै साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो। आज दिल्ली भारतको एक प्रमुख राजनैतिक, सांस्कृतिक एवं व्यापारिक (वाणिज्यिक) केन्द्र हो।
"https://ne.wikipedia.org/wiki/दिल्ली" बाट अनुप्रेषित