"महामन्दी" का संशोधनहरू बिचको अन्तर

समान्य सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
[[File:Real_GDP_of_the_United_States_from_1910-1960.svg|link=https://en.wikipedia.org/wiki/File:Real_GDP_of_the_United_States_from_1910-1960.svg|thumb|323x323px|अमेरिकाको सन् १९१० देखि १९६० सम्मको वार्षिक [[कुल ग्राहस्थ उत्पादन|कुल गृहस्थग्राहस्थ उत्पादन]], महामन्दीको वर्ष (सन् १९२९-१९३९)कोमा प्रकाशमाप्रकाशित]]
[[File:US_Unemployment_from_1910-1960.svg|link=https://en.wikipedia.org/wiki/File:US_Unemployment_from_1910-1960.svg|thumb|319x319px|अमेरिकाको सन् १९१० देखि १९६० सम्मको बेरोजगारी दर, महामन्दीको वर्ष (१९२९-१९३९)को प्रकाशमा]]
 
'''महामन्दी''' वा '''भीषण मन्दी''' (सन् १९२९-१९३९) को नामले चिनिने यो घटना विश्वव्यापी [[आर्थिक मन्दी]] थियो। यो सन् १९२९ मा सुरु हुँदै सन् १९३९-४० सम्म जारी रहेको थियो। यो [[बीसौँ शताब्दी]]को सबैभन्दा लामो, गहिरो र विस्तारित मन्दी थियो।<ref name="ReferenceA">Charles Duhigg, "Depression, You Say? Check Those Safety Nets", ''The New York Times'', March 23, 2008.</ref> यो यो मन्दी विश्वको आधुनिक इतिहासको सबैभन्दा ठूलो र सर्वाधिक बढी फैलिएको मन्दी थियो। पुन: प्राप्त गर्न धेरै वर्ष लागेको यस घटनाले सारा विश्वमा विनाशनै ल्याएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=के सन् १९२९ को महामन्दी दोहोरिएला ?|युआरएल=https://www.karobardaily.com/news/121016|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> यसले ठूलो समष्टिगत व्यापक आर्थिक र राजनीतिक प्रभावहरू पारेको थियो। यसले [[फासीवाद]]लाई वृद्धि गराउँदै अन्ततः [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]मासम्म पुर्‍याएको थियो। यद्यपि यो युद्ध विश्वलाई महामन्दीबाट निकाल्ने साधन पनि बनेको थियो। यही अवधिको घटनाप्रति साहित्यकार र चलचित्र निर्माताहरू निकै आकर्षित हुँदै यस विषयमा धेरै पुस्तकहरू लेखिएका छन्। यस विषयसँग सम्बन्धि धेरै चलचित्रहरू बनेका थिए भने धेरैले लोकप्रियता पनि हासिल गर्न सफल भएका थिए।
 
== महामन्दीको समयरेखा ==
 
=== आरम्भ ===
२ अक्टोबर १९२९ मा अमेरिकी सेयर बजारमा गिरावटबाट यसको प्रारम्भ भएको थियो भने सन् १९३० देखि १९३३ को बीच यो विश्वको सबै प्रमुख देशहरूमा फैलिएको थियो।
 
=== प्रस्थान ===
१९३० देखि १९३३ को बीच यो विश्वको सबै प्रमुख देशहरूमा फैलिएको थियो।
 
=== अन्त्य ===
Line १५ ⟶ १३:
 
== विकासमा प्रभाव ==
सन् १९३० को दसकको महामन्दी विश्वको अहिलेसम्मको सर्वाधिक विध्वंसक आर्थिक त्रासदी मानिन्छ जसको कारणले लाखौँ मानिसको जीवन नरकमा परिणत गरेको थियो। २९ अक्टोबरसन् १९२९ मंगलबारअक्टोबर को२९ मङ्गलबारको दिन अमेरिकामा शेयरसेयर मार्केटमार्केटमा कोगिरावट गिरावटको साथआएलगत्तै यसको सुरुवात भयो।भएको थियो। यस दिनलाई कालो मङ्गलबार पनि भनिन्छ। यसपछि, अर्को दशकसम्म विश्वको धेरै देशहरूमा आर्थिक गतिविधि रोकियो।रोकिँँदै अन्तर्राष्ट्रिय व्यापारव्यापारको पनि अन्त्य भयो।भएको थियो।
 
मागमा भारी गिरावट भयो रआएपछि औद्योगिक विकासको चक्का अवरुद्ध भयो।भएको लाखौंथियो भने लाखौँ मानिसहरूले आफ्नो जागिर/ नोकरीगुमाएका गुमाए।थिए। कृषि उत्पादनमा पनि ६०% सम्म कमी आयो।आएको थियो। एक दशकसम्म हाहाकार मच्चाएपछीमच्चाएपछि दोश्रोदोस्रो विश्वयुद्धको सुरुवातको साथ यसको प्रभाव कम हुन थाल्योथालेको थियो।
 
== कारण ==
[[File:Crowd_outside_nyse.jpg|link=https://en.wikipedia.org/wiki/File:Crowd_outside_nyse.jpg|thumb|वालस्ट्रिट धरासायी भए पश्चात वालस्ट्रिटमा जम्मा भएका मानिसहरू]]
अमेरिकी [[शेयर बजार]]मा गिरावटको यति मनोवैज्ञानिक असर पर्यो को त्यहाँका मानिसहरूले आफ्नो खर्चमा १० प्रतिशतसम्म कम गरे जसबाट माग प्रभावित भयो।
 
अमेरिकी [[सेयर बजार]]मा गिरावटको मनोवैज्ञानिक असरका कारण त्यहाँका मानिसहरूले आफ्नो खर्चमा १० प्रतिशतसम्म कम गरेका थिए भने त्यसबाट माग प्रभावित भएको थियो। मानिसहरूले [[बैंक]]को कर्जा तिर्न बन्द गरे जसकारणगरेकाले बैंकिङ व्यवस्था हल्लियोहल्लिएको थियो। कर्जा पाउन बन्द भयो,भएपछि मानिसहरूले बैङ्कबाट पैसा निकाल्न सुरु गरे।गरे भने यसबाट कयौंकयौँ बैङ्कहरू टाट पल्टिएर बन्द भएभएका थिए।
 
सन् १९३० को सुरुवातमा अमेरिकामा भएको [[खडेरी]]कोका कारणले कृषि बार्बादक्षेत्रमा भयोक्षति जसको कारणपुगेपछि कृषि अर्थव्यवस्था कमजोर भयो।भएको थियो। यसलेअमेरिकाको घाउमायस नुनचुक[[आर्थिक गर्नेमन्दी|मन्दी]]ले कामपछि गर्योअन्य देशलाई पनि आफ्नो चपेटमा लिएको थियो भने देख्दादेख्दै यो मन्दी; महामन्दीमा परिणत भएको थियो।
 
अमेरिकाको यस [[आर्थिक मन्दी|मन्दी]]ले पछि अन्य देशलाई पनि आफ्नो चपेटमा लियो। र देख्दादेख्दै यो मन्दी; महामन्दीमा परिणत भयो ।
 
== प्रमुख परिवर्तन ==
 
=== साम्यवादतर्फ रुझान वृद्धिझुकाब ===
कम्युनिष्टकम्युनिस्ट राष्ट्र भएकोलेभएकाले [[सोभियत सङ्घ|सोभियत सङ्घ]]ले आफूलाई पूँजीवादी प्रणालीबाट अलग गरेर राखेको थियो ।थियो। पूँजीवादी देशहरू सोभियत संघसंगसङ्घसँग सम्बन्ध राख्न चाहदैन्थे।चाहदैन्थे तर यसमा सोभियत संघलाईसङ्घलाई फाइदा भयोभएको थियो महामन्दीबाटभने उम्क्योसोभियत जसलेसङ्घ पूँजीवादी देशहरूकोहामन्दीबाट कमरउम्किएको भाँचियो।थियो। यस अवधिमा सोभियत संघमासङ्घमा औद्योगिक विस्तार भयो।भएको थियो। यसले [[मार्क्सवाद]]मा प्रतिष्ठा प्राप्त हुँदै [[पूँजीवाद]]को विकल्पको रूपमा देखा परेको थियो। यही कारणले गर्दा धेरै प्रभावित देशहरूमा यसबाट प्रेरित भएर सामाजिक र साम्यवादी प्रदर्शन र आन्दोलनहरू भएका थिए।
 
यसले [[मार्क्सवाद]]मा प्रतिष्ठा मिल्यो र [[पूँजीवाद]]को विकल्पको रूपमा देखा पर्यो । यही कारण नै थियो कि धेरै प्रभावित देशहरूमा यसबाट प्रेरित भएर सामाजिक र साम्यवादी प्रदर्शन र आन्दोलनहरू भए।
 
=== फासीवादको बढावा ===
धेरै विशेषज्ञहरूविशेषज्ञहरूका यो विश्वास गर्छन किअनुसार [[फासीवाद]]को उदयमा यो ठूलो महामन्दी कोमहामन्दीको नै भूमिका थियो। फासीवादी नेताहरूले सम्बन्धित आफ्नो देशहरूमा प्रचार गर्न थाले कि तीगर्दै देशहरूमा जनताको खराब नराम्रो अवस्थाको लागि त्यहाँका पुँजीवादी नेताहरू जिम्मेवार छन्,बताइएको थियो भने यस्तो अवस्थाबाट फासीवादले नै बचाउन सक्छ।सक्नेे उनीहरूको ठम्याई रहेको थियो। जर्मनीमा [[एडल्फ हिटलर|हिटलर]]ले यस महामन्दीको बाहानामा आफ्नो पकड बलियो बनाए।बनाएका थिए। जापानका [[हिरोहितोहिरुहितो]]ले महामन्दीबाट राहत पाउन सकिन्छ कि भन्ने आधारमा चीनको मन्चुरियामा आक्रमण गरी खानीहरू विकास गरे।गरेका थिए तर यसले एक मात्र परिणाम ल्यायो - [[दोस्रो विश्व युद्ध]] निम्त्याएको थियो।
 
=== हतियार अर्थव्यवस्थाको उदय ===
 
यस महामन्दीको सबैभन्दा ठूलो नतिजा यो भयो कि अमेरिका जस्ता देशको अर्थ व्यवस्था सुदृढ पार्न एक ठूलो कोष हात पारे। अमेरिकालगायत विभिन्न देशहरूमा सैनिक प्रचार-प्रसारले रोजगारीको ढोका मात्र खोलेन, हतियार उत्पादनद्वारा अर्थतन्त्रमा फेरी सास आयो। यसले १९३०को दशकको उत्तरार्धमा महामन्दीबाट निस्कन मद्दत पुर्‍यायो। पछि अमेरिका सहित पश्चिमी देशहरूले यसलाई आफ्नै खेल बनाए। आज यी देशहरूले हतियारको बिक्रीबाट ठूलो नाफा कमाउँछन्।
 
"https://ne.wikipedia.org/wiki/महामन्दी" बाट अनुप्रेषित