"महामन्दी" का संशोधनहरू बिचको अन्तर

समान्य सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
[[File:Real_GDP_of_the_United_States_from_1910-1960.svg|link=https://en.wikipedia.org/wiki/File:Real_GDP_of_the_United_States_from_1910-1960.svg|thumb|323x323px|अमेरिकाको सन् १९१० देखि १९६० सम्मको वार्षिक [[कुल ग्राहस्थ उत्पादन|कुल गृहस्थ उत्पादन]], महामन्दीको वर्ष (१९२९-१९३९)को प्रकाशमा]]
[[File:US_Unemployment_from_1910-1960.svg|link=https://en.wikipedia.org/wiki/File:US_Unemployment_from_1910-1960.svg|thumb|319x319px|अमेरिकाको सन् १९१० देखि १९६० सम्मको बेरोजगारी दर, महामन्दीको वर्ष (१९२९-१९३९)को प्रकाशमा]]
'''महामन्दी''' वा '''भीषण मन्दी''' (({{lang-en|The Great Depression}}) द ग्रेट डिप्रेशन) (सन् १९२९-१९३९) को नामले चिनिने यो घटना विश्वव्यापी [[आर्थिक मन्दी]] थियो। यो सन् १९२९ मा सुरु हुँदै सन् १९३९-४० सम्म जारी रहेको थियो। यो [[बीसौँ शताब्दी|बीसौं शताब्दी]]को सबैभन्दा लामो, गहिरो र विस्तारित मन्दी थियो।<ref name="ReferenceA">Charles Duhigg, "Depression, You Say? Check Those Safety Nets", ''The New York Times'', March 23, 2008.</ref> यो विश्वको आधुनिक इतिहासको सबैभन्दा ठूलो र सर्वाधिक बढी फैलिएको मन्दी थियो। पुन: प्राप्त गर्न धेरै वर्ष लागेको यस घटनाले सारा विश्वमा विनाशनै ल्याएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=के सन् १९२९ को महामन्दी दोहोरिएला ?|युआरएल=https://www.karobardaily.com/news/121016|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> यसले ठूलो समष्टिगत व्यापक आर्थिक र राजनीतिक प्रभावहरू पारेको थियो। यसले [[फासीवाद]]लाई वृद्धि गराउँदै अन्ततः [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]मा पुर्‍याएको थियो। यद्यपि यो युद्ध विश्वलाई महामन्दीबाट निकाल्ने साधन पनि बनेको थियो। यही अवधिको घटनाप्रति साहित्यकार र चलचित्र निर्माताहरू निकै आकर्षित हुँदै यस विषयमा धेरै पुस्तकहरू लेखिएका छन्। यस विषयसँग सम्बन्धि धेरै चलचित्रहरू बनेका थिए भने धेरैले लोकप्रियता पनि हासिल गर्न सफल भएका थिए।
 
== महामन्दीको समयरेखा ==
पङ्क्ति १५:
 
== विकासमा प्रभाव ==
सन् १९३० को दसकको महामन्दी विश्वको अहिलेसम्मको सर्वाधिक विध्वंसक आर्थिक त्रासदी मानिन्छ जसको कारणले लाखौँ मानिसको जीवन नरकमा परिणत गरेको थियो। २९ अक्टोबर १९२९ मंगलबार को दिन अमेरिकामा शेयर मार्केट को गिरावटको साथ यसको सुरुवात भयो। यस दिनलाई कालो मंगलबार (Black Tuesday)मङ्गलबार पनि भनिन्छ। यसपछि, अर्को दशकसम्म विश्वको धेरै देशहरूमा आर्थिक गतिविधि रोकियो। अन्तर्राष्ट्रिय व्यापार अन्त्य भयो।
 
मागमा भारी गिरावट भयो र औद्योगिक विकासको चक्का अवरुद्ध भयो। लाखौं मानिसहरूले आफ्नो जागिर/ नोकरी गुमाए। कृषि उत्पादनमा पनि ६०% सम्म कमी आयो। एक दशकसम्म हाहाकार मच्चाएपछी दोश्रो विश्वयुद्धको सुरुवातको साथ यसको प्रभाव कम हुन थाल्यो
पङ्क्ति २१:
== कारण ==
[[File:Crowd_outside_nyse.jpg|link=https://en.wikipedia.org/wiki/File:Crowd_outside_nyse.jpg|thumb|वालस्ट्रिट धरासायी भए पश्चात वालस्ट्रिटमा जम्मा भएका मानिसहरू]]
अमेरिकी [[शेयर बजार]]मा गिरावटको यति मनोवैज्ञानिक असर पर्यो को त्यहाँका मानिसहरूले आफ्नो खर्चमा १० प्रतिशतसम्म कम गरे जसबाट माग प्रभावित भयो ।भयो।
 
मानिसहरूले [[बैंक|बैंक]]को कर्जा तिर्न बन्द गरे जसकारण बैंकिङ व्यवस्था हल्लियो । कर्जा पाउन बन्द भयो, मानिसहरूले बैङ्कबाट पैसा निकाल्न सुरु गरे। यसबाट कयौं बैङ्कहरू टाट पल्टिएर बन्द भए र [[
 
१९३० को सुरुवातमा अमेरिकामा भएको [[खडेरी]]को कारणले कृषि बार्बाद भयो जसको कारण कृषि अर्थव्यवस्था कमजोर भयो। यसले घाउमा नुनचुक गर्ने काम गर्यो ।
पङ्क्ति ७४:
रुजवेल्टको नयाँ डिलले अमेरिकी अर्थव्यवस्थामा [[क्रान्तिकारी]] सुधारको सङ्केत देखिन थाल्यो। औद्योगिक र कृषि उत्पादनमा वृद्धि भयो, निश्चित [[न्यूनतम ज्याला|न्यूनतम ज्याला दर]] र अधिकतम काम घण्टा। यस प्रकार अमेरिका बिस्तारै आर्थिक मन्दीबाट मुक्त हुनतर्फ गयो। यसैले फ्र्याङ्क्लिन डी. रुजबेल्टको नयाँ डिल सफल सावित भयो।
 
== चलचित्रहरू ==
== चलचित्रहरु ==
 
*हार्ड टाइम्स
पङ्क्ति ८४:
*क्रेडल विल रक
 
*ओ ब्रदर, व्हेअरह्वेर आर यूयु?
 
*द पर्पल रोज अफ काइरो
पङ्क्ति ९७:
{{reflist}}
 
== बाह्य लिंकहरूकडीहरू ==
{{कमन्सश्रेणी|Great Depression|महामन्दी}}
{{Wikiquote}}
* [http://www.huffingtonpost.com/2010/08/07/rare-color-photos-from-the-great-depression_n_674344.html#s124103 महामन्दीका केही ऐतिहासिक रङ्गीन तस्वीरहरू] – ''द हफिङटन पोस्टद्वारा''
* [https://web.archive.org/web/20060113115505/http://www.eh.net/encyclopedia/article/parker.depression महामन्दीको एक झलक]
 
* [http://docs.fdrlibrary.marist.edu/gdphotos.html फ्राङ्क्लिन डि रुजबेल्ट सङ्ग्राहलय]मा महामन्दीका केही तस्वीरहरू
 
* [http://www.georgiaencyclopedia.org/nge/Article.jsp?id=h-3540&sug=y महामन्दी]
 
* [http://www.history.com/topics/great-depression महामन्दी] हिस्ट्री च्यानलमा
 
* [https://web.archive.org/web/20190130063844/https://greatdepressionsbook.com/ टीजे केहो र ईसी प्रेसकोट द्वारा सम्पादन गरिएको बीसौं शताब्दीका महान् डिप्रेशनहरू]
* [https://web.archive.org/web/20080405031832/http://www.southerndomains.com/SouthernBanks/p5.htm थोरै अफ द ग्रेट डिप्रेशन, आरएल नर्मन, जूनियर]
* [https://web.archive.org/web/20080612082825/http://xroads.virginia.edu/~1930s/front.html सन् १ 30 .० को दशकमा अमेरिका। धेरै ठूलो मल्टि मध्यस्थता परियोजना अमेरिका मा महान डिप्रेशन मा]
* [https://web.archive.org/web/20081217071055/http://economics.about.com/cs/businesscycles/a/depressions.htm मन्दी?] [https://web.archive.org/web/20081217071055/http://economics.about.com/cs/businesscycles/a/depressions.htm डिप्रेसन?] [https://web.archive.org/web/20081217071055/http://economics.about.com/cs/businesscycles/a/depressions.htm के फरक छ?] [https://web.archive.org/web/20081217071055/http://economics.about.com/cs/businesscycles/a/depressions.htm (About.com)]
* रान्डल पार्कर द्वारा EH.NETबाट [https://web.archive.org/web/20130702031816/http://eh.net/encyclopedia/article/parker.depression महान] उदासीनताको [https://web.archive.org/web/20130702031816/http://eh.net/encyclopedia/article/parker.depression एक सिंहावलोकन] ।
* लरेन्स रीड द्वारा [https://web.archive.org/web/20080226212852/http://www.mackinac.org/archives/1998/sp1998-01.pdf महान डिप्रेशन को महान मिथ्या]
* [https://web.archive.org/web/20081216075136/http://www.fdrlibrary.marist.edu/gdphotos.html फ्रैंकलिन डी। रूजवेल्ट लाइब्रेरी र सङ्ग्रहालय] अवधि का प्रतिलिपि मुक्त रहन को लागि
* [https://web.archive.org/web/20081218040958/http://www.mises.org/tradcycl/econdepr.asp आर्थिक तनाव:] मरे रोथबार्ड (१ oth 69 ))बाट [https://web.archive.org/web/20081218040958/http://www.mises.org/tradcycl/econdepr.asp तिनीहरूको कारण र ईलाज]
* [https://web.archive.org/web/20070621041418/http://secondworldwarni.org/ एनआई मा ठूलो डिप्रेशन को प्रभाव, NI को लागि दोस्रो विश्व युद्ध अनलाइन स्रोत मा]
* [https://web.archive.org/web/20080504061425/http://www.georgiaencyclopedia.org/nge/Article.jsp?id=h-3540&sug=y गहिरो दक्षिणमा ठूलो उदासीनता]
* [https://web.archive.org/web/20130814050535/http://the-great-1929-depression.tk/ १ 29 २ Cra क्र्यास र महान डिप्रेशनबाट पाठहरू] कसरी २०० 2008 को किनेसियन डेबकलको रीमेकबाट बच्न
{{ढाँचा:वित्तीय सङ्कट}}
 
[[श्रेणी:अर्थशास्त्र]]
[[Categoryश्रेणी:वित्तीय सङ्कटहरू]]
"https://ne.wikipedia.org/wiki/महामन्दी" बाट अनुप्रेषित