"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{Infobox recurring event
'''राष्ट्रिय [[जनगणना]]''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न थालिएको विक्रम सम्वत् १९६८ देखि हो। यस अघि राणा प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर]]ले जनगणना गर्ने कामको थालनी गरेका थिए।
| name =
| native_name =राष्ट्रिय जनगणना
| native_name_lang = nep
| logo =
| logo_alt =
| logo_caption =
| logo_size =
| image =
| image_size =
| alt =
| caption =
| status =
| genre =
| date = <!-- {{start date|YYYY|mm|dd}} "dates=" also works, but do not use both -->
| begins = <!-- {{start date|YYYY|mm|dd}} -->
| ends = <!-- {{end date|YYYY|mm|dd}} -->
| frequency = १० वर्षमा एक पटक
| venue =
| location =
| coordinates =
| country ={{NEP}}
| years_active = {{age|1968}}
| first =
| founder_name =
| last = <!-- Date of most recent event; if the event will not be held again, use {{End date|YYYY|MM|DD|df=y}} -->
| prev =वि.सं २०६८; (१० वर्ष अघि)
| next =वि.सं २०८८; (१० वर्ष पछि)
| participants =
| attendance =
| capacity =
| area =
| budget =
| activity =
| leader_name =
| patron =
| organised = <!-- "organized=" also works -->
| filing =
| people =
| member =
| sponsor = <!-- | or sponsors = -->
| website ={{URL|http://www.cbs.gov.np/}}
| footnotes =
}}
 
'''राष्ट्रिय [[जनगणना]]''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न थालिएको विक्रम सम्वत् १९६८ देखि हो। यस अघि राणा प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर]]ले जनगणना गर्ने कामको थालनी गरेका थिए।
 
कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरू सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । <ref>[http://census.gov.np/nepali/index.php?option=com_content&view=article&id=1&Itemid=6 जनगणना एक परिचय, राष्ट्रिय जनगणना २०६८]</ref> कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरूको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरूसङ्कलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्त्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरूका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ। जनगणनाका अन्य विशेषताहरू:
Line ७ ⟶ ५२:
* जनगणना निश्चित अन्तरालमा नियमित रूपमा गरिनु पर्छ।
 
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने नतीजाबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर [[जनसङ्ख्या वृद्धि दर]], [[बसाइँ सराई|बसाईं सराई]] दर, शिशु जन्म र मृत्युदर [[मातृ मृत्युदर]], [[साक्षरता]], [[रोजगारी]], लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्मको साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरू निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ। <ref>http://www.eadarsha.com/archives/1050</ref>
 
==नेपालमा जनगणनाको इतिहास==