"विश्व हुलाक सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सुधार (By FindAndReplace)
पङ्क्ति १६:
}}
'''विश्व हुलाक सङ्घ''' संसारभरको [[हुलाक]] सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले खुलेको संस्था हो । यसको स्थापना सन् १८७४ [[अक्टोबर]] ९ मा भएको हो । यसको स्थापना भएको दिन पारेर वर्षेनि [[अक्टोबर]] ९ मा विश्वभर [[विश्व हुलाक दिवस]] मनाइन्छ ।
पछि यो सङ्घ [[संयुक्त राष्ट्रसङ्घराष्ट्र|संयुक्त राष्ट्र सङ्घ]]को विशेषीकृत निकाय हो ।
 
[[नेपाल]]ले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक सङ्घको सदस्यता पाएको हो ।