"अयौनिकता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
कुनै व्यक्ति वा कुनै लैङ्गिकता तर्फ यौनाकर्षण आकर्षण महसुस नगर्नुलाई '''अयौनिकता''' (asexuality) भनिन्छ। ती व्यक्तिहरू जो कुनै प्रकारका यौन आकर्षण महसुस गर्दैनन्, कुनै प्रकारको यौन चाहना हुँदैन वा अतिन्यून हुन्छ, ती व्यक्तिहरू '''अयौनिक''' (Asexualasexual) व्यक्तिहरू हुन्। यसलाई ‘यौनिक-शून्य’ पनि भनिने गरिन्छ। ती व्यक्तिहरू कोही तर्फ यौनिक रूपमा आकर्षित हुँदैनन्। अयौनिक व्यक्तिहरूले यौन आकर्षण वा यौन चाहना बिना नै प्रणयात्मक भावना महसुस गर्न सक्छन्। प्रणयात्मक (romantic) भावना रहन सके पनि यौन सम्पर्क गर्ने भावना हुँदैन, प्लैटनिक माया मात्र हुने गर्दछ । <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref> <ref> {{cite web | url= https://www.medicalnewstoday.com/articles/327272| title = What does it mean to be asexual? | publisher=Medical News Today}} </ref> <ref> {{cite web | url= https://www.glaad.org/amp/ace-guide-finding-your-community| title = explore the spectrum: guide to finding your ace community | publisher=GLAAD}} </ref>
 
==यौन सकरात्मक अयौनिक (Sex-positive asexuals)==
"https://ne.wikipedia.org/wiki/अयौनिकता" बाट अनुप्रेषित