"थेरवाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(नयाँ पृष्ठ: बुद्द को जीवन काल देखि नै बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका ...)
 
थेरवाद/हीनयान
 
बुद्द को जीवन काल देखि नै बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण एवं अनुशरण गरे र त्यहि नै थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे । जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो । यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो । यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए ।
 
भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो । बुद्धले ६ वर्षको कठिन तपस्याले बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनु भएको थियो । बुद्धका ज्ञानहरू प्रारम्भमा थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको आसपासका राज्य कोलीय रामग्राम र अन्य राज्यका शाक्य र ब्राहृमण जातिहरू थेरवाद परम्परामा बौद्ध भिक्षु भएका थिए । बुद्धको निर्वाणपछि सयौंँसयौं वर्षको अन्तरालमा दोस्रो सांघायनमा महायानको उत्पत्ति भएपछि बौद्ध धर्म दुुईदुई सम्प्रदायमा विभाजन हुन पुग्यो । एकथरि बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण गरी तिनको अनुशरण गरे । यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे । जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो । यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो । यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए । यस्तै अर्को महायान समुदायहरू बुद्धका शरीर रूपको कल्पना गरी पूजापाठमा विश्वास राखी अगाडि बढाए । यसको सम्पूर्ण व्याख्या संस्कृत भाषामा लेखिन पुग्यो । जसले पारमितालाई पूरा गर्दछ, त्यसले बोधिसत्व बनी अर्हत पद प्राप्त गरी बुद्ध बन्न सक्नेछ भन्ने भावनालाई अङ्गिकार गरे ।
 
[[category:धर्म]]
३,२५३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/104583" बाट अनुप्रेषित