"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

धर्मका बारेमा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १९:
 
नेपालको यस प्रमुख जातिलाई [[नेपाली भाषा]]मा गुरुङ भने पनि गुरुङहरूले [[गुरुङ भाषा]]मा आफूलाई तमु भन्छन्। गुरुङ जातिलाई नेपाल सरकारले नेपालका प्रमुख जनजातिमा सूचीकृत गरेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८|युआरएल=http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%86%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80%E0%A4%9C%E0%A4%A8%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A5%80-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8-%E0%A4%B0%E0%A4%BE-2.pdf|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल कानुन आयोग|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref> हालको गण्डक क्षेत्र अर्थात् कालीगण्डकी र बुढीगण्डकी बीच भागमा गुरुङ जातिहरूको थातथलो हो। गुरुङ जाति र भाषा सम्बन्धित दस्तावेजहरूमा, १४०० वर्ष अगाडि, [[मङ्गोलिया]] देशको वरिपरिबाट यस जातिको सांस्कृतिक विकास भएको मानिन्छ। विभिन्न देश तथा क्षेत्रहरू पार गर्दै [[चीन]]को तिब्बत हुँदै गुरुङहरू नेपालमा भित्रिएका थिए, सुरुवातमा नेपालको [[अन्नपूर्ण हिमाल]]को वारीपारीबाट हालको मनाङ, मुगु, डोल्पा र मुस्ताङ हुँदै गण्डक क्षेत्रमा प्रवेश गरे पश्चात् [[संखुवासभा जिल्ला]]को रुम्जाटारबाट बसाई सर्दै पूर्व तर्फ [[धनकुटा जिल्ला|धनकुटा]]को मादीखर्क [[ताप्लेजुङ]], पाँचथर, इलाम, [[सिक्किम]], दार्जिलिङ, आसाम, मणीपुर र [[म्यानमार]]सम्म फैलिएर बसेको थियो।<ref name=एभरेष्ट/>
 
== भौगोलिक वितरण ==
 
[[एघारौँ राष्ट्रिय जनगणना २०६८]] सम्म, गुरुङ जातिको जनसङ्ख्या ५२,२२,६४१ रहेको थियो जुन नेपालको कुल जनसङ्ख्याको २.०% रहेको थियो। [[मनाङ जिल्ला|मनाङ]] (५२.४%), [[लमजुङ]] (३१.३%), मुस्ताङ (२१.४%), गोरखा (१६.७%), [[कास्की जिल्ला|कास्की]] (१६.६%), तनहूँ (११.५%), स्याङ्जा (९.०%), डोल्पा (७.१%), [[चितवन जिल्ला|चितवन]] (६.८%) , धादिङ (५.५%), सङ्खुवासभा (५.४%), ताप्लेजुङ (४.६%), पर्वत (३.७%), [[रसुवा जिल्ला|रसुवा]] (३.१%), तेहरथुम (२.९%), इलाम (२.९%), काठमाडौँ (२.७%), [[नवलपरासी जिल्ला|नवलपरासी]] (२.४%) र रूपन्देही (२.०%) गरि माथि उल्लेखित जिल्लाहरूमा राष्ट्रिय औसत भन्दा गुरूङ जनताको आवृत्ति बढी थियो।
 
== सामाजिक व्यवस्था ==
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित