"राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन, २०७८" का संशोधनहरू बिचको अन्तर

सा +स्रोत
पङ्क्ति १:
'''राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन''' वि.सं. २०७८ मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंको [[भृकुटीमण्डप]]मा सम्पन्न भएको छ।<ref>{{Cite web |title=राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चुन्न शनिबार मतदान हुने |url=https://ekantipur.com/news/2021/12/03/1638493070215158.html |website=कान्तिपुर|language=नेपाली|access-date=2021-12-05}}</ref><ref>{{Cite web |title=राप्रपाको महाधिवेशन भृकुटीमण्डपमा हुने |url=https://www.himalkhabar.com/news/1907 |access-date=2021-12-05 |website=हिमाल खबर|language=नेपाली}}</ref> यो महाधिवेशन तीन राप्रपा ([[कमल थापा]] नेतृत्वको [[राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल]], [[पशुपति शमशेर जङ्गबहादुर राणा|पशुपति शमशेर राणा]]को [[राष्ट्रिय प्रजातन्त्र पार्टी]] र [[प्रकाशचन्द्र लोहनी|डा. प्रकाशचन्द्र लोहनी]] नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक) एक भएपछी भएको पहिलो महाधिवेशन हो। यो महाधिवेशनबाट राप्रपाको केन्द्रीय समितिमा एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष प्रवक्ताहरू, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १९९ सदस्यीय कार्यसमिति गठन भएको छ। राप्रपा महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी रहेका थिए।<ref name=":0">{{Cite web|url=https://www.onlinekhabar.com/2021/12/1046899|title=राप्रपामा अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट आउने|website=अनलाइनखबर|language=नेपाली|access-date=2021-12-01}}</ref><ref>{{Cite web |title=राजधानीमा राप्रपा महाधिवेशन, के भन्छन् प्रतिनिधि ? |url=https://gorkhapatraonline.com/politics/2021-12-02-51975 |access-date=2021-12-05 |website=गोरखापत्र|language=नेपाली}}</ref>
 
== निर्वाचन परिणाम==
{| class="wikitable"
!क्र.सं.
पङ्क्ति ७९:
|१६४०
|पराजित
|<ref>{{Cite web |title=राप्रपा पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसले कति मत पाए ? |url=https://www.onlinekhabar.com/2021/12/1048149 |date=2021-12-05 |access-date=2021-12-05 |website=अनलाइन खबर |language=नेपाली}}</ref>
|
|}