"लोकेन्द्रबहादुर चन्द" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
पङ्क्ति २६:
|party=[[राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)]]
}}
'''लोकेन्द्र बहादुर चन्द''' (वि.सं.नेपालका १९९६राजनीतिज्ञ - )तथा नेपालका भूतपूर्व [[नेपालको प्रधानमन्त्री|प्रधानमन्त्री]] हुन्। उनी साहित्यकारका रूपमा पनि परिचित छन्।
 
==जीवनी==
लोकेन्द्रबहादुरको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सन्तानका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, [[बैतडी जिल्ला|बैतडी]] जिल्लामा भएको हो। १२ ठकुरी थर मध्य कोमध्येको एउटा थर हो चन्द हो।
 
==प्रधानमन्त्री==
उनी वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८ मा गरीगरि चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न सकेनन्।
===बहुदलीय व्यवस्था ===
===२०५१-५६===
बि.सं. २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो। डा. यादवप्रसाद पन्तको घरमा भएको गोप्य मतदानमा चन्दले सुर्यबहादुर थापालाई पछि पर्दै [[संसदीय दलको नेता]] बने। थापाको एक मत कम आएको थियो।
 
=== वि.सं. २०५१- वि.सं. २०५६ ===
२०५३ मा शेरबहादुर देउवाको सरकार ढलेपछी चन्दले एमालेको समर्थनमा सरकार बनाए। एमालेको समर्थनमा बनेको यो [[गठबन्धन सरकार]]लाई खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भन्ने गरेको सरकारमै भन्दथे।
बिवि.सं. २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो। डा. यादवप्रसाद पन्तको घरमा भएको गोप्य मतदानमा चन्दले [[सूर्यबहादुर थापा|सुर्यबहादुर थापालाईथापा]]लाई पछि पर्दै [[संसदीय दलको नेता]] बने। थापाको एक मत कम आएको थियो।
<ref>{{Cite web |url=https://nagariknews.nagariknetwork.com/amp/politics/127182-1502332920.html|title=राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली|author=मणि दाहाल|language=नेपाली |accessdate=२०७४ श्रावण २६}}</ref>
तर सरकारमै सहभागी भएका राप्रपाका केही मन्त्रीहरू सहभागी भएर [[अविश्वास प्रस्ताव]] ल्याए। कमल थापा सहितका मन्त्रीहरूले "मुसा प्रवृति" देखाएको भन्दै चन्दले प्रधानमन्त्री पदबाट राजीनामा दिए।<ref>{{Cite web |url=https://ekantipur.com/news/2021/12/03/163854129918439414.html|title=राप्रपा 'एकता महाधिवेशन' मा फुटको चिन्ता|author=मणि दाहाल|language=नेपाली |accessdate=२०७८ मंसिर १८ }}</ref>
 
वि.सं. २०५३ मा [[शेरबहादुर देउवा]]को सरकार ढलेपछी चन्दले [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|एमाले]]को समर्थनमा सरकार बनाए। एमालेको समर्थनमा बनेको यो [[गठबन्धन सरकार]]लाई खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भन्ने गरेको सरकारमै भन्दथे।<ref>{{Cite web |url=https://nagariknews.nagariknetwork.com/amp/politics/127182-1502332920.html|title=राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली|author=मणि दाहाल|language=नेपाली |accessdate=२०७४ श्रावण २६}}</ref>तर सरकारमै सहभागी भएका राप्रपाका केही मन्त्रीहरू सहभागी भएर [[अविश्वास प्रस्ताव]] ल्याए।ल्याएका थिए। [[कमल थापा]] सहितका मन्त्रीहरूले "मुसा प्रवृति" देखाएको भन्दै चन्दले प्रधानमन्त्री पदबाट राजीनामा दिए।दिएका थिए।<ref>{{Cite web |url=https://ekantipur.com/news/2021/12/03/163854129918439414.html|title=राप्रपा 'एकता महाधिवेशन' मा फुटको चिन्ता|author=मणि दाहाल|language=नेपाली |accessdate=२०७८ मंसिर १८ }}</ref>
चन्दले राजीनामा दिएपछि कांग्रेसको सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो। २०५४ सालमा प्रधानमन्त्री थापाले संसद् विघटनका लागि राजा समक्ष सिफारिस गरे। राजाले संसद विघटन र समावेदन मध्ये कुनले प्राथमिकता पाउने भनेर सर्वोच्च अदालतसँग राय लिएकोमा समावेदनले प्राथमिकता पाउने भनेपछि राजाले संसद विघटन रद्द गरे। संसद विघटनको मुद्दालाई लिएर राप्रपा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरे।
 
चन्दले राजीनामा दिएपछि कांग्रेसको[[नेपाली कांग्रेस|कांग्रेस]]को सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो। वि.सं. २०५४ सालमा प्रधानमन्त्री थापाले संसद् विघटनका लागि राजा समक्ष सिफारिस गरे।गरेका थिए। राजाले संसद विघटन र समावेदन मध्ये कुनले प्राथमिकता पाउने भनेर [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालतसँगअदालत]]सँग राय लिएकोमा समावेदनले प्राथमिकता पाउने भनेपछि राजाले संसद विघटन रद्द गरे।गरेका थिए। संसद विघटनको मुद्दालाई लिएर राप्रपा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरे।गरेका थिए।
===२०५६-५९===
 
२०५६ सालको आम निर्वाचनमा राप्रपा (चन्द)को पत्तासाफ भयो। चन्द राप्रपामा फर्किए।
=== वि.सं. २०५६- २०५९ ===
वि.सं. २०५६ सालको [[आम निर्वाचन २०५६|आम निर्वाचनमानिर्वाचन]]मा राप्रपा (चन्द)को पत्तासाफ भयो। चन्द राप्रपामा फर्किए।
 
==मदन पुरस्कार==
उनले विसर्जन (कथासङ्ग्रह) नामक ग्रन्थका लागि वि.सं. २०५४ को [[मदन पुरस्कार]] २०५४ प्राप्त गरे।गरेका थिए।
 
==बाह्य कडीहरू==
* [http://www.madanpuraskar.org/guthi/lokendrabahadur.php मदन पुरस्कार गुठी]
 
==यीयो पनि हेर्नुहोस्==
 
==सन्दर्भ सामग्रीहरू==