"नवलपरासी (बर्दघाट सुस्ता पूर्व)" का संशोधनहरू बिचको अन्तर

सा Nirmal Dulal द्वारा नवलपुर जिल्ला पृष्ठलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सारियो: आधिकारीक वेबसाइटमा उल्लेख भए अनुसार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ७७:
|footnotes =
}}
संविधानअनुसार[[नेपालको संविधान]] अनुसार दुई प्रदेशमा विभाजित भएको नवलपरासीको[[नवलपरासी जिल्ला]]को दाउन्ने डाँडा पूर्व '''नवलपुर जिल्ला''' हो ।<ref>{{cite news|title=अब ७५ होइन ७७ जिल्ला|url=http://www.nagariknews.com/news/26399/|accessdate=७ आश्विन २०७४|date=१८ भदौ २०७४}}</ref><ref>{{cite news|title=नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा|url=http://www.nawalpurfm.com.np/news-details/205/2017-07-08|accessdate=२०७४ आश्विन ७|date=२०७४ असार २४}}</ref> २०१८ सालमा पूर्बकोपूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर अर्थात् नवलपरासी बर्दघाट सुस्ता पूर्व [[परासीनवलपरासी जिल्ला(बर्दघाट सुस्ता पश्चिम)]] बनाइएको हो ।थियो।<ref>{{cite news|title=पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय|url=http://kantipur.ekantipur.com/news/2017-09-22/20170922203515.html|accessdate=आश्विन ७, २०७४|publisher=[[कान्तिपुर दैनिक|कान्तिपुर]]|work=नारायण शर्मा|date=आश्विन ६, २०७४}}</ref>
 
==परिचय==
वि.सं २०१८ सालमा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर [[नवलपरासी जिल्ला]] कायम गरिएको थियो। यसअघि [[रुपन्देही जिल्ला]]को पाल्ही माझखण्डको रुपमा चिनिने नवलपरासी जिल्ला ५४ वर्षपछि पुनः पूर्व र पश्चिममा विभाजित भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=जिल्लाको संक्षिप्त परिचय|युआरएल=https://daonawalparasiwest.moha.gov.np/page/para-caya|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> [[सरकार]]ले [[संविधान]]अनुसार [[नवलपरासी जिल्ला|नवलपरासी]]लाई [[गण्डकी प्रदेश]] र [[लुम्बिनी प्रदेश]] मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुङ्गो लगाएको थिएन। सरकारले गण्डकी प्रदेशमा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो। २०७२ साल असोज तीन गते जारी भएको नेपालको संविधानले ५४ वर्षपछि नवलपरासीलाई पूर्व नवलपुर र पश्चिम परासीमा विभाजन गरेको थियो<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पूर्वी नवलपरासी अब ‘नवलपुर’|युआरएल=https://ekantipur.com/ampnews/2017-09-26/20170926091117.html|कार्य=|प्रकाशक=|वेबसाइट=कान्तिपुर दैनिक|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२८ अप्रिल २०२१}}</ref> भने २०७४ साल असोज २९ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवलपुरको सदरमुकाम [[कावासोती नगरपालिका|कावासोती]] राख्ने आधिकारिक निर्णय गरेको थियो।<ref>{{cite news|title=नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक|url=http://kathmandutoday.com/2017/07/258094.html|accessdate=२०७४ आश्विन ७|publisher=काठमाडौँ टुडे|date=२०७४ असार २५}}</ref>