"अभियोजनकर्ता" का संशोधनहरू बिचको अन्तर

सा सुधार
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Occupation|name=अभियोजनकर्ता|image=[[Image:Prosecutor_Robert_Jackson_at_Nuremberg_Trials.jpg|250px]]|caption=एक जना अभियोजनकर्ता आफ्नो पक्ष राख्ने क्रममा|official_names=<!------------Details------------------->|type=[[व्यवसाय]]|activity_sector=[[कानुन]], [[कानुन कार्यान्वयन]]|competencies=वकालत गर्ने कला, विश्लेषणात्मक बुद्धि, न्यायको भावना|formation=सामान्यतया अधिकार क्षेत्रभित्र कानुनको अध्ययन, केही अवस्थामा एक कानुनी प्रशिक्षकसँग कानुन विषयको अभ्यास गर्न र अधिकृत हुनु आवश्यक छ।|employment_field=सरकारी कानुनी सेवा|related_occupation=[[ब्यारिस्टर]], [[वकील]], [[अधिवक्ता]], [[न्यायाधीश]], [[न्यायिक अधिकारी]]|average_salary=}}'''अभियोजनकर्ता''' भनेको [[प्रदेश|राज्य]]तर्फबाट हुने '''[[अभियोजन]]'''को [[कानून|कानुनी]] प्रतिनिधि हो। अभियोजनकर्ता कानुन भङ्ग गरेको आरोपमा कुनै व्यक्तिविरुद्ध मुद्दा प्रस्तुत गर्ने जिम्मेवारी भएको कानुनी पक्ष हो। सामान्यतया, अभियोजकले अभियुक्त व्यक्तिको विरूद्ध ल्याइएको मुद्दामा राज्य वा [[सरकार]]को प्रतिनिधित्व गर्दछ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/अभियोजनकर्ता" बाट अनुप्रेषित