"रघुबीर महासेठ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
"Raghubir Mahaseth" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
पङ्क्ति १:
'''रघुवीर महासेठ''' एक नेपाली राजनीतिज्ञ तथा पूर्व उप प्रधानमन्त्री हुन्। वि.सं. २०५१ देखि राजनीतिमा सक्रिय महासेठ [[दोस्रो ओली मन्त्रिपरिषद्|दोस्रो ओली मन्त्रिपरिषद]]मा उप प्रधानमन्त्री र [[परराष्ट्र मन्त्रालय (नेपाल)|परराष्ट्र मन्त्री]]को रूपमा सेवा गरेका थिए।<ref>{{Cite web|url=http://annapurnapost.com/news/181802|title=मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)|website=मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)|language=en|accessdate=2021-06-22}}</ref> उनले यसअघि सन् २०१८ मार्च १६ देखि सन् २०१९ नोभेम्बर २० सम्म [[भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (नेपाल)|भौतिक पूर्वाधार तथा यातायात मन्त्री]]को रूपमा काम गरेका थिए।<ref>{{Cite web|url=http://www.mopit.gov.np/|title=Ministry of Physical Infrastructure and Transport|last=|date=|website=|publisher=[[Ministry of Physical Infrastructure and Transport (Nepal)|Ministry of Physical Infrastructure and Transport]]|accessdate=19 August 2018}}</ref><ref>{{Cite web|url=https://www.nepal.gov.np/NationalPortal/view-page?id=157|title=The Official Portal of Government of Nepal|last=|date=|website=|publisher=[[Government of Nepal]]|accessdate=19 August 2018}}</ref> उनले सन् २०११ मा [[खनाल मन्त्रिपरिषद्|झलनाथ खनाल मन्त्रिपरिषद्]]मा सिँचाइ मन्त्रीको रूपमा पनि काम गरेका थिए। उनी दोस्रो ओली मन्त्रिपरिषद्का सबैभन्दा धनी मन्त्री भएका कारण पटक–पटक विवादित हुँदै आएका थिए।<ref>{{Cite web|url=https://kathmandupost.com/national/2018/05/24/mahaseth-the-richest-minister-in-cabinet|title=Mahaseth the richest minister in Cabinet|website=kathmandupost.com|language=English|accessdate=2021-06-17}}</ref><ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/ministers-spouses-richer-than-their-better-halves|title=Ministers’ spouses richer than their better halves - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper {{!}} Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News|last=Sureis|date=2018-05-24|website=The Himalayan Times|language=en|accessdate=2021-06-17}}</ref><ref>{{Cite web|url=http://myrepublica.nagariknetwork.com/news/42233/|title=Govt unveils ministers’ property details; Mahaseth tops rich list|last=Republica|website=My Republica|language=en|accessdate=2021-06-17}}</ref>
'''रघुवीर महासेठ''' [[दोस्रो ओली मन्त्रिमण्डल]] मा नेपालका [[भौतिक योजना तथा निर्माण मन्त्रालय|भौतिक पूर्वाधार तथा यातायात मन्त्री]] थिए।
[[श्रेणी:नेपालका मन्त्रीहरूउप-प्रधानमन्त्रीहरू]]
 
[[श्रेणी:नेपालको सङ्घीय संसदका सदस्यहरू]]
{{ठुटो}}
 
[[श्रेणी:नेपालका मन्त्रीहरू]]
[[श्रेणी:नेपाल कम्युनिष्ट पार्टीका राजनीतिज्ञहरू]]
[[श्रेणी:जीवित मानिसहरू]]