"लिलानाथ श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

सा +सन्दर्भ
सा +सन्दर्भ
पङ्क्ति १:
'''लीला नाथलिलानाथ श्रेष्ठ''' एक नेपाली राजनीतिज्ञ, पूर्व मन्त्री र [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]] [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]का सदस्य हुन्।<ref>{{Cite web|url=https://thehimalayantimes.com/kathmandu/discussion-for-sake-of-discussion-useless-say-mps/|title=Discussion for sake of discussion useless, say MPs|date=2019-01-01|website=The Himalayan Times|language=en-US|accessdate=2019-08-27}}</ref> उनी पूर्व [[कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)|कानून, न्याय तथा संसदीय मामिला]] मन्त्री हुनुका साथै [[महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)|महिला, बालबालिका तथा जेष्ठ नागरिक]] मन्त्री पनि थिए। विद्यार्थीका रूपमा राजनीतिमा लागेका उनी [[सिरहा जिल्ला]]का प्रमुख कम्युनिष्ट राजनीतिज्ञ बनेका छन् । वि.सं. २०७० को [[संविधानसभा निर्वाचन २०७०|संविधानसभा निर्वाचन]]मा पराजित भएता पनि उनले वि.सं. २०७४ को [[प्रतिनिधिसभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन]]मा [[सिराहा ३ (निर्वाचन क्षेत्र)|सिराहा ३]] निर्वाचन क्षेत्रबाट विजयी हुँदै संसद भवनसम्मको यात्रा तय गरेका थिए।
 
== जीवनी ==
श्रेष्ठको जन्म सन् १९६२ जनवरी २८ मा [[सिराहा]]को [[चन्द्रलालपुर]]मा जीतबहादुर र धनमाया श्रेष्ठको घरमा भएको थियो। उनले कानून विषयमा स्नातक गरेका छन्। उनको दुई छोरा र एक छोरी छन्।<ref name="UOO2013UO2013">{{Cite web|url=https://web.archive.org/web/20190827152615/http://election2013.ujyaaloonline.com/electionareacandidates/150406/SirahaLila-5Nath-Shrestha/|title=Siraha-5Lilanath Shrestha|website=election2013.ujyaaloonline.comउज्यालो अनलाइन|language=अङ्ग्रेजी|accessdate=2019-08-27}}</ref>
 
== राजनीतिक जीवन ==
उनी सन् १९८० मा विद्यार्थीको रूपमा राजनीतिमा प्रवेश गरेका थिए। उनी [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)|नेकपा माले]], [[अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन|अनेरास्ववियु]] विद्यार्थी सङ्गठनको सदस्य र पछि [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]] युवा सङ्गठनको प्रमुख सदस्य बनेका थिए।<ref name="UO2013">{{Cite web|url=http://election2013.ujyaaloonline.com/electionarea/150/Siraha-5/|title=Siraha-5|website=election2013.ujyaaloonline.com|accessdate=2019-08-27}}</ref> उनी सिरहा जिल्लामा नेकपा एमालेको लामो अनुभव बोकेका स्थायी नेता हुन्।<ref name="UO2013" /> सन् २०१८ मा नेकपा एमाले र [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|नेकपा (माओवादी केन्द्र)]]को एकतापछि उनलाई नवगठित [[नेपाल कम्युनिष्ट पार्टी]] (नेकपा)को सिरहाको ‘जिल्ला इन्चार्ज’ नियुक्त गरिएको थियो।<ref>{{Cite web|url=https://thehimalayantimes.com/kathmandu/nepal-communist-party-ncp-appoints-77-districts-incharge/|title=NCP appoints 77 districts’ incharge|date=2019-07-22|website=The Himalayan Times|language=en-USअङ्ग्रेजी|accessdate=2019-08-27}}</ref>
 
== निर्वाचन इतिहास ==
उनी वि.सं. २०७० को [[संविधानसभा निर्वाचन २०७०|संविधानसभा निर्वाचन]]मा नेकपा एमालेबाट दोस्रो संविधानसभाको उम्मेदवार भए पनि नेकपा (माओवादी) पार्टीका अध्यक्ष [[पुष्पकमल दाहाल|प्रचण्ड]]सँग पराजित भएका थिए।<ref name="UO2013">{{Cite web|url=http://election2013.ujyaaloonline.com/electionarea/150/Siraha-5/|title=Siraha-5|website=election2013.ujyaaloonline.com|accessdate=2019-08-27}}<cite class="citation web cs1" data-ve-ignore="true">[http://election2013.ujyaaloonline.com/electionarea/150/Siraha-5/ "Siraha-5"]. ''election2013.ujyaaloonline.com''<span class="reference-accessdate">. Retrieved <span class="nowrap">2019-08-27</span></span>.</cite></ref>
 
वि.सं. २०७४ को [[प्रतिनिधिसभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन]]मा [[सिराहा ३ (निर्वाचन क्षेत्र)|सिराहा ३]] निर्वाचन क्षेत्रबाट उनी पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए।<ref>{{Cite web|url=https://setopati.net/political/112751|title=62 new faces in parliament, just 2 women|website=Setopati|language=en-US|accessdate=2019-08-27}}</ref> उनी वाम गठबन्धनको [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को प्रतिनिधित्व गर्दै [[सिराहा ३ (निर्वाचन क्षेत्र)|सिराहा ३]] निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। उनले सो निर्वाचनमा २३,२२७ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी अश्वेश्वर यादवले २१,२२० मत प्राप्त गरेका थिए।<ref>{{Cite web|url=http://election.ekantipur.com/pradesh-2/district-siraha?lng=eng|title=Siraha : Province 2 – Nepal Election Latest Updates and Result for Federal Parliament|website=election.ekantipur.com|accessdate=2019-08-27}}</ref>
पङ्क्ति २४:
|सिरहा ५
|पराजित
|१४,३४४३२३
|[[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]
|<ref>{{Cite web |url=https://economictimes.indiatimes.com/news/politics-and-nation/nepal-polls-maoist-chief-prachanda-wins-from-siraha-by-thin-margin/articleshow/26248246.cms?from=mdr |title=Nepal polls: Maoist chief Prachanda wins from Siraha by thin margin|website=इकोनोमिक टाइम्स |language=अङ्ग्रेजी |accessdate=2021-12-02}}</ref><ref>{{Cite web |url=https://www.onlinekhabar.com/2013/11/138515 |title=प्रचण्ड सिरहामा विजयी, महन्थ ठाकुर पराजित |website=अनलाइन खबर |language=नेपाली |accessdate=2021-12-02}}</ref>
|-
|[[प्रतिनिधिसभा निर्वाचन, २०७४]]