"शिवबुटी" का संशोधनहरू बिचको अन्तर

m
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४२:
==प्रयोग==
यसका बिउको मुख्य रूपमा हेम्पसीड तेल बनाउन प्रयोग गरिन्छ; जसको प्रयोग खाना पकाउन, बत्ती बाल्न, वा पेन्टको लागि प्रयोग गर्न सकिन्छ। तिनीहरूलाई चराका आहारका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसले जनावरहरूको लागि पोषणको स्रोत प्रदान गर्दछन्। फूल र फलहरूमा मनोवैज्ञानिक रासायनिक यौगिकहरू हुन्छन् (क्यानाबिनोइड्स) लाई मनोरन्जन, औषधी र आध्यात्मिक उद्देश्यका लागि प्रयोग गरिन्छन्। फूल र फलहरू लाई विभिन्न प्रकारमा प्रयोग गरिसके पछि यसलाई मारिजुआना भनिन्छ; (यसका पातहरू, रेसिनस तत्वको यसमा प्रयोग गरिन्छन्)। मारिजुआनालाई चरस, धूम्रपान, वाष्पीकरण र इन्जेशन जस्ता विधिबाट सेवन गरिन्छन्। ऐतिहासिक रूपमा, टिन्चर, चिया, र मलहम पनि यसका सामान्य तयारीमा पनि यसका प्रयोग भएका छन्। विशेष गरी भारतको परम्परागत चिकित्सामा सेटिवा प्रजातीलाई मानसिक रोगका लागि (ह्युलोसिनोजेनिक, हिप्नोटिक), एनाल्जेसिक (दुखाइ कम गर्ने) जस्ता विषयमा औषधिय प्रयोग भएका छन्।
 
[https://www.annapurnapost.com/news/146796 गाँजा फुकुवा गर्न संसद्‍मा प्रस्ताव]
 
==जातहरु==
Line ५८ ⟶ ६०:
लागु औषध नियन्त्रण ऐन २०३३ ले नेपालमा गाँजा खेतीको उत्पादन, बिक्री वितरण, ओसार प्रसार, सेवन जस्ता गतिविधिमा निषेध लगाई यसलाई गैरकानुनी बनाएको छ।<ref>[http://www.moljpa.gov.np/wp-content/uploads/2018/02/लागू-औषध-नियन्त्रण-ऐन-२०३३.pdf लागु औषध नियन्त्रण ऐन, २०३३]</ref> हाल, गाँजा विधेयक ल्याउने विषयमा पनि विभिन्न छलफल र गाँजा खेतीका विषयमा मतभेद रहेका छन्।<ref>[https://www.onlinekhabar.com/2020/03/842543 गाँजा विधेयक सातै प्रदेशमा दर्ता गर्ने तयारी] अनलाइन खबर, २०७६ फागुन २५ गते १४:५८ मा प्रकाशित
</ref>
 
[https://www.annapurnapost.com/news/gaanjaabhaang-khetii-gre-pni-jel-97836 गाँजाभाङ खेती गरे पनि जेल]
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/शिवबुटी" बाट अनुप्रेषित