"राहुल साङ्कृत्यायन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ६३:
== मृत्यु ==
 
राहुल साङ्कृत्यायनले [[संस्कृत]], [[हिन्दी]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[सिन्हालासिंहली भाषा|सिन्हालीसिन्हली]], [[तिब्बती भाषा|तिब्बती]], चिनियाँ, [[रूसी भाषा|रूसी]], [[जापानी भाषा|जापानी]], [[भोजपुरी भाषा|भोजपुरी]] आदि भाषामा ज्ञान हासिल गरे।गरेका थिए। साङ्कृत्यानले [[कथा]], [[निबन्ध]], [[उपन्यास]], दर्शन, राजनिती आदि विधामा कलम चलाए।चलाएका थिए। उनले दिग्दर्शन, बौद्ध दर्शन आदि धर्मदर्शन पुस्तकहरू पनि लेखेका छन्। उनले कनैलाकी कथा, सतमीके बच्चे, आदि कथाकृतप रचना पनि गरे।गरेका थिए। साहित्य निबन्धावली, दिमागी गुलामी, तुमारी क्षय, विश्वक रूपरेखा, आदि निबन्धकृति सृजना गरे। विस्मृति के गर्भ मेंमेँ, सिंह सेनापति, दिवोदासफ अनाथ, बाइसावी सदी जस्ता थुप्रै उपन्यासहरू पनि लेखेका थिए। उनले विस्मृति यात्रा, घुमक्कड शास्त्र, तीन नाटक आदि भ्रमण तथा रङ्गमञ्चसम्बन्धि कृति पनि लेखेका थिए। राहुलले एक [[श्रीलङ्का]]ली विश्वविद्यालयमा शिक्षण जागिर खाए जहाँ उनी गम्भीर बिरामी भए।भएका थिए। [[मधुमेह]], उच्च रक्तचाप र हल्का स्ट्रोकबाट उनी पीडित बने।बनेका थिए। उनले १४ अप्रिल १९६३ का दिन [[दार्जिलिङ]]मा मृत्यु भएको थियो।
 
== सन्दर्भ सामग्री ==