"उत्तर प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा +सफाई
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २०७:
</table>
 
== भाषा र साहित्य ==
माताको दूध शिशुलाई शिक्षा मातृभाषामा,
 
उत्तरप्रदेशलाई कहिलेकाहीँ 'भारतको हिन्दी मुटुभूमि' पनि भनिन्छ। हिन्दी भाषा सन् १९५१ को उत्तरप्रदेश आधिकारिक भाषा अधिनियम सहित राज्य प्रशासनको भाषा बनेको थियो। यस अधिनियममा सन् १९८९ मा गरिएको संशोधनले उर्दुलाई पनि राज्यको थप भाषाको रूपमा थपेको थियो। भाषागत रूपमा राज्य हिन्दी भाषी भूभागको मध्य, पूर्व-मध्य र पूर्वी क्षेत्रहरूमा फैलिएको छ। यस राज्यको प्रमुखहरू भाषाहरू [[हिन्दी भाषा|हिन्दी]], [[अवधी भाषा|अवधि]], बागेली, [[भोजपुरी भाषा|भोजपुरी]], बुन्देली, ब्रज भाषा, कन्नुजी र हिन्दुस्तानी हुन्।<ref>{{cite web |url=http://www.ethnologue.com/show_language.asp?code=bfy |title=Ethnologue report for language code: bfy |publisher=Ethnologue |access-date=21 September 2009 |url-status=live |archive-url=https://web.archive.org/web/20090416015135/http://www.ethnologue.com/show_language.asp?code=bfy |archive-date=16 April 2009}}</ref>
प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय सिलोङ्गका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले बिगत ५ वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अङ्ग्रेजी, खासी र बङ्गाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाई द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।.
 
उत्तर प्रदेशमा वैदिक साहित्यका थुप्रै ग्रन्थ र भजनहरू रचना गरिएका थिए। उत्तर प्रदेशमा बसोबास गर्ने प्रसिद्ध भारतीय लेखकहरू कबीर, रविदास र तुलसीदास थिए। उनले वाराणसीमा आफ्नो राम चरितमानसको धेरै कुरा लेखेका थिए। उत्तरप्रदेशमा गुरु पूर्णिमाको पर्व ऋषि व्यासको लागि समर्पित गरिएको छ। यस दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। यो दिन उनको जन्मदिन मानिन्छ र उनले वेदहरूलाई विभाजित गरेको दिन पनि मानिन्छ। यस राज्यमा लामो साहित्यिक र लोक हिन्दी भाषाको परम्परा चलिआएको छ। १९ र २०औँ शताब्दीका केही प्रसिद्ध लेखकहरू मध्ये मैथिलीशरण गुप्त, मुन्सी प्रेमचन्द, सूर्यकान्त त्रिपाठी निराला, बाबु गुलबराय, सची गुल्लाब्राई, सच्चिदानन्द वत्सेयायन 'अज्ञेय', [[राहुल साङ्कृत्यायन]], हरिवंश राय बच्चन, धर्मवीर भारती, सुभद्रा कुमारी आदि हुन्।<ref name=authors>{{cite web|title=The Indus Valley Civilization|url=http://www.hindunet.org/hindu_history/ancient/indus/indus_civ.html|publisher=The Hindu universe|access-date=8 July 2012|url-status=dead|archive-url=https://web.archive.org/web/20120521002905/http://www.hindunet.org/hindu_history/ancient/indus/indus_civ.html|archive-date=21 May 2012}}</ref>
जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाई बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्त्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।.
 
प्रसिद्ध साहित्यकार [[रवीन्द्रनाथ ठाकुर|रवीन्द्रनाथ टैगोर]]ले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।.
 
[[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्रसंघ]]को अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।.
_____________________________________________________________________________________
 
सर्व शिक्षा मातृभाषामा नहुनु सुक्षम गतिमा दास हुनु हो |
 
बग्ने पानी पुग्दैन वर्षा नै चाहिन्छ, सुसम्पन्न समाज बनाउन सर्व मातृभाषा मा शिक्षा चाहिन्छ ।
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/उत्तर_प्रदेश" बाट अनुप्रेषित