"कोरियाली युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
उत्तर कोरियाली सेना सिमा पार गर्दै सन् १९५० जुन २५ का दिन दक्षिण कोरियामा छिरेपछि कोरियाली द्वन्द्व युद्धमा परिणत भएको थियो।<ref name="Devine 2007 819-821" /> युद्धको सुरुवातमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो सेनाको गठन गर्दै कोरियामा तैनाथ गरेको थियो<ref>[[United Nations Security Council Resolution 83]]</ref> जसको उद्देश्य उत्तर कोरियाको आक्रमणलाई रोक्नु थियो।<ref>[[United Nations Security Council Resolution 82]]</ref><ref>Derek W. Bowett, United Nations Forces: A Legal Study of United Nations Practice, Stevens, London, 1964, pp. 29–60</ref> संयुक्त राष्ट्रका २१ राष्ट्रले संयुक्त राष्ट्रको सेनामा योगदान दिएका थिए त्यसमा ९० प्रतिशत हिस्सा अमेरिकाको थियो।<ref>{{cite book|title=Korea: Where the American Century Began|first=Michael|last=Pembroke|publisher=Hardie Grant Books|date=2018|page=141}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{refbegin|30em}}
 
== बाह्य कडीहरू ==