"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सा Bada Kaji द्वारा उजीर सिंह थापा पृष्ठलाई उजिरसिंह थापा मा सारियो: सही नाम
सुधार गरियो
पङ्क्ति १:
{{Infobox Officeholder
| honorific-prefix = '''श्री [[कर्णेल]] [[काजी]]'''
| name = उजीर सिंहउजिरसिंह थापा
|image = File:Ujir Singh Thapa in crown.jpg
|caption = योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पङ्क्ति १९:
|relations = [[नयनसिंह थापा|नैनसिंह थापा]] (बुवा)<br>[[भीमसेन थापा]] (ठूलोबुवा)<br>[[माथवरसिंह थापा]] (भाइ)
}}
'''उजीर सिंहउजिरसिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम थिए । उनले [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अङ्ग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र [[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । [[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ ।<ref name="annapurnapost">http://annapurnapost.com/news/70416</ref> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
[[File:Ujir Singh Thapa.jpg|thumb|युवक उजीरसिंह थापा]]