"अमेरिकी क्रान्तिकारी युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार गरि अनुवाद चिनो हटाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{अनुवाद}}
'''अमेरिकी क्रान्तिकारी युद्ध''' (सन् १७७६{{ndash}}१७८३), जसलाई [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]मा '''अमेरिकी स्वतन्त्रता युद्ध''' वा '''क्रान्तिकारी युद्ध''' पनि भनिन्छ, [[बेलायत]] र [[तेह्र उपनिवेश|उसको तेह्र उत्तर अमेरिकी उपनिवेश]]को बीचको भएको एक सैन्य सङ्घर्ष थियो जसबाट ती उपनिवेश स्वतन्त्र संयुक्त राज्य अमेरिका बनेका थिए। यस युद्धको सुरुवाती लडाई [[उत्तर अमेरिका|उत्तर अमेरिकी]] महाद्वीपमा भएको थियो। [[सात वर्षे युद्ध|सप्तवर्षीय युद्ध]]मा पराजय भए पछि बदला लिनको लागि आतुर [[फ्रान्स]]ले सन् १७७८ मा यी नयाँ राष्ट्रसँग एक [[फ्रान्सेली-अमेरिकी सन्धि|सन्धि]]मा हस्ताक्षर गरेको जुन अन्ततः विजयको लागि निर्णायक साबित भएको थियो।
 
[[ब्रिटिस साम्राज्य]]बाट अमेरिकी स्वतन्त्रताको मुद्दालाई लिएर यो युद्ध लडिएको थियो। यस युद्धमा उत्तर अमेरिका, क्यारिबियन समुन्द्र र इङ्ल्यान्ड वरपरको समुद्र: उत्तरी समुद्र, आरिस समुद्र र इङ्लिस च्यानलमा लडाइँ भएका थिए। <ref>{{Cite web|last=|date=2016-11-30|title=1776: American Revolution or British Civil War?|url=https://www.ice.cam.ac.uk/course/1776-american-revolution-or-british-civil-war|access-date=2021-09-05|website=www.ice.cam.ac.uk|language=en}}</ref><ref>{{Cite web|title=The American Revolution at Sea|url=https://www.americanrevolutioninstitute.org/exhibition/the-american-revolution-at-sea/|access-date=2021-09-05|website=The American Revolution Institute|language=en-US}}</ref><ref>{{Cite web|last=Bogage|first=Jacob|date=2017-05-01|title=The U.S. has invaded Britain just once. It didn't go well.|url=https://www.washingtonpost.com/news/retropolis/wp/2017/05/01/the-u-s-navy-invaded-britain-in-1778-it-didnt-go-well/|access-date=2021-09-05|work=[[The Washington Post]]}}</ref>
 
==अमेरिकी स्वतन्त्रता युद्धको कारण==