"अमेरिकी क्रान्तिकारी युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४७:
 
==युद्धको गति ==
===युद्ध सुरु (सन् १७७५-७६)===
 
सन् १७७५ अप्रिल १८, १७७५का मा,दिन ७०० ब्रिटिसबेलायती फौजसैनिकहरूलाई कन्कर्ड,म्यासेचुसेट्सको म्यासेचुसेट्समाकन्कर्डमा भण्डार गरिएको ठूलो तोप जफत गर्न पठाइयो।पठाइएको थियो।<ref>Fischer, p. 85</ref> लेक्सिङ्टन र कन्कर्डको लडाइँको दौरानसमयमा झडप भएपछि सोउक्त फौजसैनिकहरू बोस्टन फिर्ता भयो।भएका थिए। त्यो रात, स्थानीय मिलिसियाहरुसैनिकहरू एकै ठाउँमा भेला भएहुँदै र [[बोस्टनबोस्टनलाई कब्जा]] गरे।गरेका थिए।<ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 18, 54</ref> मे २५, माका दिन ४,५०० सैनिकहरू सहित जनरल विलियम होवे, जोन बर्गोने, र हेन्री क्लिन्टन सहितको अतिरिक्त बल आइपुग्यो।आइपुगेको थियो। <ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 2–9</ref> बङ्कर हिलकोपहाडमा लडाइँको समयमा, ब्रिटिसलेबेलायतले जुन १७ मा धेरैदिन असाल्टथुप्रै अफिसरकोसैन्य अधिकारीहरूको क्षतिमा चार्ल्सटाउन प्रायद्विप कब्जा गर्यो।गरेको थियो।,<ref>[[#ketchum2014|Ketchum, 2014]], p. 110–111</ref><ref>[[#adams63|Adams, 1963&nbsp;&nbsp;[1895-1896] ]], pp. 401–413</ref><ref>Higginbotham (1983), pp.&nbsp;75–77.</ref> धेरै वरिष्ठ अधिकारीहरुअधिकारीहरू आक्रमणमा निराश भएका थिएथिए।<ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 183, 198–209</ref> गेजले विद्रोह दबाउनको लागि ठूलो सेना आवश्यक रहेको उल्लेख गर्दै लण्डनमालन्डनमा पत्र लेखे।पठाएका थिए।<ref>[[#rankin|Rankin, 1987]], p. 63</ref> जुलाई ३ मा,का दिन जर्ज वासिङ्टनले बोस्टन घेराउ गर्दै महादेशीय सेनाको कमाण्डउच्च लिए।पदाधिकारीको होवेलेपद आक्रमणकोसम्हालेका कुनै प्रयास गरेनन्, वासिङ्टन अचम्ममा परे।थिए।<ref>[[#lecky|Lecky, 1882]], pp. 449–450</ref> शहरमासहरमा आक्रमण गर्ने योजनायोजनालाई अस्वीकृतअस्वीकार गरिएपछि भयो,<ref>McCullough, p. 53</ref> र मार्चसन् १९७६ कोमार्च महिनाको सुरुवातमा अमेरिकीहरूले सुदृढ हातहतियार सहित डोरचेस्टर हाइटमा किल्ला बनाएर बसे।बसेका थिए। <ref name="Frothingham100">[[#Frothingham|Frothingham]], pp. 100–01</ref> डोरचेस्टर माडोरचेस्टरमा राखिएको ठूला हतियारले बन्दरगाहमा रहेका ब्रिटिसबेलायती जहाजहरूलाई खतरा थियो। ब्रिटिसलेबेलायतले मार्च १७ माका दिन क्षति हुनु अगावै खाली गर्ने निर्णय गर्यो रगर्दै फिर्ता हुन अनुमतीअनुमति दियो,दिएको थियो भने उनीहरू हेलिफ्याक्स तिर बढे।बढेका थिए। वासिङ्टनले त्यसपछि आफ्नो फौज न्युयोर्क शहरसहर तर्फ बढाए।बढाएका थिए।<ref>[[#alden|Alden, 1989]], pp. 188–190</ref> अगस्टसन् १७७५ कोअगस्ट महिनाको सुरुवातमा, अमेरिकी जहाजहरूले नोभा स्कोटियाको गाउँहरूमा छापा मार्न सुरु गर्यो।गरेको थियो। उनीहरूले सन् १७७५ मा सेन्ट जोन, चार्ल्सटाउन, यारमाउथ र सन् १७७६ मा कान्सोमा छापा मारेका थिए।
===युद्ध सुरु (१७७५-७६)===
अप्रिल १८, १७७५ मा, ७०० ब्रिटिस फौज कन्कर्ड, म्यासेचुसेट्समा भण्डार गरिएको ठूलो तोप जफत गर्न पठाइयो।<ref>Fischer, p. 85</ref> लेक्सिङ्टन र कन्कर्डको लडाइँको दौरान झडप भएपछि सो फौज बोस्टन फिर्ता भयो। त्यो रात, स्थानीय मिलिसियाहरु एकै ठाउँमा भेला भए र [[बोस्टन कब्जा]] गरे। <ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 18, 54</ref> मे २५, मा ४,५०० जनरल विलियम होवे, जोन बर्गोने, र हेन्री क्लिन्टन सहितको अतिरिक्त बल आइपुग्यो। <ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 2–9</ref> बङ्कर हिलको लडाइँको समयमा, ब्रिटिसले जुन १७ मा धेरै असाल्ट अफिसरको क्षतिमा चार्ल्सटाउन प्रायद्विप कब्जा गर्यो।,<ref>[[#ketchum2014|Ketchum, 2014]], p. 110–111</ref><ref>[[#adams63|Adams, 1963&nbsp;&nbsp;[1895-1896] ]], pp. 401–413</ref><ref>Higginbotham (1983), pp.&nbsp;75–77.</ref> धेरै वरिष्ठ अधिकारीहरु आक्रमणमा निराश भएका थिए<ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 183, 198–209</ref> गेजले विद्रोह दबाउनको लागि ठूलो सेना आवश्यक रहेको उल्लेख गर्दै लण्डनमा पत्र लेखे।<ref>[[#rankin|Rankin, 1987]], p. 63</ref> जुलाई ३ मा, जर्ज वासिङ्टनले बोस्टन घेराउ गर्दै महादेशीय सेनाको कमाण्ड लिए। होवेले आक्रमणको कुनै प्रयास गरेनन्, वासिङ्टन अचम्ममा परे।<ref>[[#lecky|Lecky, 1882]], pp. 449–450</ref> शहरमा आक्रमण गर्ने योजना अस्वीकृत भयो,<ref>McCullough, p. 53</ref> र मार्च १९७६ को सुरुवातमा अमेरिकीहरूले सुदृढ हातहतियार सहित डोरचेस्टर हाइटमा किल्ला बनाएर बसे। <ref name="Frothingham100">[[#Frothingham|Frothingham]], pp. 100–01</ref> डोरचेस्टर मा राखिएको ठूला हतियारले बन्दरगाहमा रहेका ब्रिटिस जहाजहरूलाई खतरा थियो। ब्रिटिसले मार्च १७ मा क्षति हुनु अगावै खाली गर्ने निर्णय गर्यो र फिर्ता हुन अनुमती दियो, र उनीहरू हेलिफ्याक्स तिर बढे। वासिङ्टनले त्यसपछि आफ्नो फौज न्युयोर्क शहर तर्फ बढाए।<ref>[[#alden|Alden, 1989]], pp. 188–190</ref> अगस्ट १७७५ को सुरुवातमा, अमेरिकी जहाजहरूले नोभा स्कोटियाको गाउँहरूमा छापा मार्न सुरु गर्यो।
उनीहरूले १७७५ मा सेन्ट जोन, चार्ल्सटाउन, यारमाउथ र १७७६ मा कान्सो मा छापा मारे र कम्बरल्याण्डमा रोकिए।
 
[[File:Canadian militiamen and British soldiers repulse the American assault at Sault-au-Matelot.jpg|thumb|British soldiers and Provincial militiamen repulse the American assault at [[Battle of Quebec (1775)|Sault-au-Matelot]], [[Canada]], December 1775]]
 
===राजनैतिक प्रतिक्रिया ===
===ब्रिटिस प्रति-आक्रमकता ===
===ब्रिटिसको उत्तरी रणनीतिको असफलता (१७७७-१७७८)===
===वैदेशिक हस्तक्षेप ===
===अन्तराष्ट्रिय युद्ध सुरुवात (१७७८-१७८०)===
===दक्षिणमा युद्ध (१७७८-१७८१)===
===अमेरिकामा ब्रिटिसको पराजय (१७८१)===
===उत्तरी मन्त्रालयको पतन===
 
==अमेरिकाको स्वतन्त्रता युद्धको प्रभाव==