"अमेरिकी क्रान्तिकारी युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७५:
====जर्ज तृतीयको व्यक्तिगत शासनको अन्त्य====
इङ्ल्यान्डमा जर्ज तृतीय तथा प्रधानमन्त्री लर्ड नर्थ दुबै जनाको निन्दा हुन थालेेेेको थियो। राजा जर्ज तृतीय संसदलाई आफ्नो कठपुतली मान्दथे त्यसकारण संसदको शक्ति वृद्धि गर्नको लागि माग उठेेेेको थियो। क्रान्तिले राजाको दैवी अधिकारमा आधारित राजतन्त्र माथी भीषण प्रहार गरेको थियो भने हाउस अफ कमन्समा राजाको अधिकारहरूलाई सिमित गर्नको लागि प्रस्ताव पारित गरेको थियो। यसबाट जर्ज तृतीयको व्यक्तिगत शासनको अन्त्य भएको थियो। त्यसपछि नयाँ प्रधानमन्त्री पिट जुनियरले क्याबिनेटको शक्तिलाई पुनः स्थापित गरेका थिए यसप्रकार इङ्ल्यान्डमा वैधानिक विकासको मार्ग प्रशस्त भएको थियो।
 
====इङ्ल्यान्डद्वारा नयाँ उपनिवेशको स्थापना====
[[तेह्र उपनिवेश|१३ अमेरिकी उपनिवेश]]हरू स्वतन्त्र भएपछि इङ्ल्यान्डको औपनिवेशिक साम्राज्यमाथी धक्का लागेेेेको थियो। आफ्नो गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न तथा व्यापारिक हितलाई सुरक्षित गर्ने उद्देश्यले नयाँ क्षेत्रमा उपनिवेशीकरणको प्रयास गरेको थियो भने यस सन्दर्भमा [[अस्ट्रेलिया]] र [[न्युजिल्यान्ड]]मा बेलायती
उपनिवेशको स्थापना भएको थियो।
 
====इङ्ल्यान्डको औपनिवेशिक नीतिमा परिवर्तन ====
पङ्क्ति ८३:
 
====इङ्ल्यान्ड द्वारा वाणिज्यवादी सिद्धान्तको परित्याग====
उपनिवेश गुमेपछि धेरै मानिसहरूले "इङ्ल्यान्डको ब्यापारमाव्यापारमा निकै ठूलो धक्का लाग्छ" भन्ने सोचेका थिए।थिए तर केही वर्षपछि इङ्ल्यान्ड र संयुक्त राज्य अमेरिका बीच पहिलेको भन्धाभन्दा पनि अधिक ब्यापरव्यापार हुन थाल्यो।थालेको थियो। त्यसबाट अधिकांश देशको “वाणिज्य सिद्धान्त” बाट विश्वास हट्न थाल्यो।थालेको स्वयंथियो। इंल्यान्डलेस्वयम् इङ्ल्यान्डले पनि यस नीति परित्याग गर्योगर्दै र कुलाखुला बजारको नीति अपनाउन सुरु गर्यो।गरेको थियो।
 
===फ्रान्समा प्रभाव===
* अमेरिका स्वतन्त्रता युद्धमा फ्रान्सले गुमाएको आफ्नो सम्मान पुनः स्थापित गरेको थियो।
* [[फ्रान्सेली राज्यक्रान्ति]]<br>[[थोमस जेफर्सन]]ले घोषणा गरेका थिए:"हाम्रो [[अमेरिकी क्रान्ति]]ले फ्रान्सलाई जगाएको थियो।"<ref>{{Cite book|title=सिस्टर रिभोलुसन्स|last=डन|first=सुसन|publisher=Faber and Faber|year=१९९९|location=न्युयोर्क|page=९}}</ref>
 
 
 
{{संयुक्त राज्य अमेरिकाको विषय}}