"अमेरिकी क्रान्तिकारी युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎युद्ध: असाअ
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४६:
'''लड नर्थको चिया नीति '''<br> सन् १७७३ मा [[इस्ट इन्डिया कम्पनी]]लाई वित्तीय सङ्कटबाट बचाउनका लागि [[बेलायतका प्रधानमन्त्री|तत्कालीन बेलायतका प्रधानमन्त्री]] लर्ड नर्थले इस्ट इन्डिया कम्पनीलाई सिधै अमेरिकामा चिया बेच्न सक्ने कानून बनाएका थिए। यस कदमको लक्ष्य कम्पनीलाई घाटाबाट बचाउनु तथा अमेरिकीलाई चिया उपलब्ध गराउनु थियो। तर अमेरिकी उपनिवेशका मानिसहरू कम्पनीको यस [[एकाधिकार]]बाट अप्रसन्न थिए किनकि उपनिवेश बस्तीको सहमति बिना नै यस्तो नियम बनाइएको थियो। उपनिवेशमा यस चिया नीतिको व्यापक विरोध भएको थियो। अन्ततः पुरै देशमा चिया योजनाको विरुद्ध आन्दोलन सुरु भएको थियो। सन् १७७३ डिसेम्बर १६ का दिन सामुअल एडम्सको नेतृत्वमा बोस्टन बन्दरगाहमा इस्ट इन्डिया कम्पनीको जहाजबाट चियाको बाकस समुद्रमा फालिएको थियो। अमेरिकी इतिहासमा यस घटनालाई '''बोस्टन टि पार्टी''' भनिन्छ।<ref>[[#greene|Greene & Pole, 2008]], p. 155–156</ref> यस घटनामा बेलायती संसदको सामु एक कडा चुनौती उत्पन्न भएको थियो। अन्ततः बेलायती सरकारले अमेरिकी उपनिवेशवासीलाई सजाय दिनको लागि कठोर तथा दमनकारी कानून बनाएको थियो जसकारण बोस्टन बन्दरगाहलाई पनि बन्द गरिएको थियो। मेसाचुसेट्सको सरकार पुनर्गठित गरिएको थियो भने र गभर्नरको शक्तिलाई पनि बढाइएको थियो। नगरमा सैनिक परिचालन गरिएको थियो भने हत्या सम्बन्धी मुद्धा अमेरिकी न्यायालयबाट इङ्ल्यान्ड तथा अन्य उपनिवेशमा स्थानान्तरित गरिएको थियो।
 
== युद्ध ==
==युद्धको गति ==
 
===युद्ध सुरु (१७७५-७६)===
अप्रिल १८, १७७५ मा, ७०० ब्रिटिस फौज कन्कर्ड, म्यासेचुसेट्समा भण्डार गरिएको ठूलो तोप जफत गर्न पठाइयो।<ref>Fischer, p. 85</ref> लेक्सिङ्टन र कन्कर्डको लडाइँको दौरान झडप भएपछि सो फौज बोस्टन फिर्ता भयो। त्यो रात, स्थानीय मिलिसियाहरु एकै ठाउँमा भेला भए र [[बोस्टन कब्जा]] गरे। <ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 18, 54</ref> मे २५, मा ४,५०० जनरल विलियम होवे, जोन बर्गोने, र हेन्री क्लिन्टन सहितको अतिरिक्त बल आइपुग्यो। <ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 2–9</ref> बङ्कर हिलको लडाइँ को समयमा, ब्रिटिसले जुन १७ मा धेरै असाल्ट अफिसरको क्षतिमा चार्ल्सटाउन प्रायद्विप कब्जा गर्यो।,<ref>[[#ketchum2014|Ketchum, 2014]], p. 110–111</ref><ref>[[#adams63|Adams, 1963&nbsp;&nbsp;[1895-1896] ]], pp. 401–413</ref> leading Howe to replace Gage.<ref>Higginbotham (1983), pp.&nbsp;75–77.</ref> धेरै वरिष्ठ अधिकारीहरु आक्रमणमा निराश भएका थिए<ref>[[#ketchum2014|Ketchum, 2014]], pp. 183, 198–209</ref> गेजले विद्रोह दबाउनको लागि ठूलो सेना आवश्यक रहेको उल्लेख गर्दै लण्डनमा पत्र लेखे।<ref>[[#rankin|Rankin, 1987]], p. 63</ref> जुलाई ३ मा, जर्ज वासिङ्टनले बोस्टन घेराउ गर्दै महादेशीय सेनाको कमाण्ड लिए। होवेले आक्रमणको कुनै प्रयास गरेनन्, वासिङ्टन अचम्ममा परे।<ref>[[#lecky|Lecky, 1882]], pp. 449–450</ref> शहरमा आक्रमण गर्ने योजना अस्वीकृत भयो,<ref>McCullough, p. 53</ref> र मार्च १९७६ को सुरुवातमा अमेरिकीहरूले सुदृढ हातहतियार सहित डोरचेस्टर हाइटमा किल्ला बनाएर बसे। <ref name="Frothingham100">[[#Frothingham|Frothingham]], pp. 100–01</ref> डोरचेस्टर मा राखिएको ठूला हतियारले बन्दरगाहमा रहेका ब्रिटिस जहाजहरूलाई खतरा थियो। ब्रिटिसले मार्च १७ मा क्षति हुनु अगावै खाली गर्ने निर्णय गर्यो र फिर्ता हुन अनुमती दियो, र उनीहरू हेलिफ्याक्स तिर बढे। वासिङ्टनले त्यसपछि आफ्नो फौज न्युयोर्क शहर तर्फ बढाए।<ref>[[#alden|Alden, 1989]], pp. 188–190</ref> अगस्ट १७७५ को सुरुवातमा, अमेरिकी जहाजहरूले नोभा स्कोटियाको गाउँहरूमा छापा मार्न सुरु गर्यो।
उनीहरूले १७७५ मा सेन्ट जोन, चार्ल्सटाउन, यारमाउथ र १७७६ मा कान्सो मा छापा मारे र कम्बरल्याण्डमा रोकिए।
 
[[File:Canadian militiamen and British soldiers repulse the American assault at Sault-au-Matelot.jpg|thumb|British soldiers and Provincial militiamen repulse the American assault at [[Battle of Quebec (1775)|Sault-au-Matelot]], [[Canada]], December 1775]]
 
===राजनैतिक प्रतिक्रिया ===
===ब्रिटिस प्रति-आक्रमकता ===
===ब्रिटिसको उत्तरी रणनीतिको असफलता (१७७७-१७७८)===
===वैदेशिक हस्तक्षेप ===
===अन्तराष्ट्रिय युद्ध सुरुवात (१७७८-१७८०)===
===दक्षिणमा युद्ध (१७७८-१७८१)===
===अमेरिकामा ब्रिटिसको पराजय (१७८१)===
===उत्तरी मन्त्रालयको पतन===
 
==अमेरिकाको स्वतन्त्रता युद्धको प्रभाव==