१६,३३७
सम्पादन
(→आलोचना: सुधार) चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
[[पश्चिमी मुलुक]]हरूमा औद्योगिक क्रान्ति १८औं शताब्दीमा भयो । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर संख्या, पुँजी परिचालनका लागि [[बैंक|बैङ्क]], [[स्टक मार्केट]]को सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ । एक जमाना इंग्ल्यान्डको संसारभर साम्राज्य थियो, जसले गर्दा उद्योगका लागि चाहिने [[कच्चा पदार्थ]] सहज आपूर्ति हुन्थ्यो । रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थाल्यो । [[बेलायत]]भित्र मात्र नभइ निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भयो । सन् १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखियो ।
== औद्योगिक
[[चित्र:Maquina vapor Watt ETSIIM.jpg|thumb|]]
औद्योगिक क्रान्तिले कारखानाको विकास, [[रेल यातायात|रेल]]को सुरुवात, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रूप फेरेको थियो।
== आलोचना ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1042871" बाट अनुप्रेषित