"माडागास्कर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १०४:
| today =
}}
 
'''माडागास्कर''' आधिकारिक रूपमा '''गणतन्त्र माडागास्कर''' र पहिला '''गणतन्त्र मालागासी''' ({{lang-mg|Repoblikan'i Madagasikara|links=no}}, {{lang-fr|République de Madagascar}}) भनेर चिनिने [[हिन्द महासागर]]मा अवस्थित एक टापु राष्ट्र हो। मोजाम्बिक जलसन्धि पार पर्दै पूर्वी अफ्रिकाको तटबाट लगभग ४०० किलोमिटर (२५० माइल) टाढा रहेको छ। ५९२,८०० वर्ग किलोमिटर (२२८,९०० वर्ग माइल) मा माडागास्कर विश्वको दोस्रो ठूलो टापु देश हो। यो [[इन्डोनेसिया]] पछिको सबैभन्दा ठूलो टापु हो। यस देशमा माडागास्कर टापु (संसारको चौथो सबैभन्दा ठूलो टापु) र धेरै साना परिधीय टापुहरू पर्दछन्। महाद्विप गोन्डवानाको प्रागैतिहासिक विच्छेदपछि लगभग ८ करोड ८० लाख वर्षअघि माडागास्कर भारतीय उपमहाद्वीपबाट विभाजित भएको थियो। यसले गर्दा स्थानीय वनस्पति तथा जनावरहरू सापेक्षिक रूपमा अलग्गै विकास भएका थिए। फलस्वरूप, माडागास्कर जैविक विविधता केन्द्र बनेको छ। यसको ९०% भन्दा बढी वन्यजन्तुहरू पृथ्वीमा कतै पनि पाइँदैनन्। तीव्र गतिमा बढ्दै गइरहेको मानव जनसङ्ख्या र अन्य वातावरणीय खतराहरूको अतिक्रमणले यस द्वीपका विविध पारिस्थितिक प्रणाली तथा अनुपम वन्यजन्तुहरूलाई खतरामा पारेको छ।
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
 
== बाह्य कडीहरू ==
 
{{Sister project links|माडागास्कर|voy=माडागास्कर|d=Q1019}}
* [https://www.bbc.co.uk/news/world-africa-13861843 देशको बारेमा जानकारी पृष्ठ] बीबीसी समाचार मार्फत
* [https://www.cia.gov/the-world-factbook/countries/madagascar/ माडागास्कर]। ''[[द वर्ल्ड फ्याक्टबुक]]''। केन्द्रीय गुप्तचर संस्था
* {{curlie|Regional/Africa/Madagascar}}
* {{wikiatlas|Madagascar|माडागास्कर}}
* [http://www.ifs.du.edu/ifs/frm_CountryProfile.aspx?Country=MG माडागास्करको लागि विकास पूर्वानुमान] इन्टरनेसनल फ्युचर्स मार्फत
* {{osmrelation-inline|447325}}
 
[[श्रेणी:माडागास्कर|माडागास्कर]]
[[श्रेणी:हिन्द महासागरमा अवस्थित टापु राष्ट्रहरूI]]
[[श्रेणी:पूर्व अफ्रिकी देशहरू]]
[[श्रेणी:अफ्रिकी देशहरू]]
[[श्रेणी:फ्रान्सेली भाषी देश तथा क्षेत्रहरू]]
[[श्रेणी:कम विकसित देशहरू]]
[[श्रेणी:अफ्रिकाका देशहरू]]
"https://ne.wikipedia.org/wiki/माडागास्कर" बाट अनुप्रेषित