"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

→‎परिणाम: सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७१:
 
=== सरकारी सुधार ===
सन् १९१७ डिसेम्बर २० का दिन लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भएको थियो।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सन् १९१८ को सेप्टेम्बर पछि लाल-आतङ्क सुरु भएको थियो। फ्रान्सेली आतङ्की शासन सोभियत बोल्सेभिकका लागि उदाहरण थियो। लेेओन त्रेस्त्कीले लेनिनको तुलना [[माक्सिमिलियेँ रबिस्पियररबस्पियर]]सँग गरेका थिए।<ref>[[Richard Pipes]]: [https://books.google.com/books?id=XtE54LuhFzEC&pg=PA789&hl=en&source=gbs_toc_r&cad=3#v=onepage&q&f The Russian Revolution]</ref>
 
जमिन सम्बन्धी कानुनले निजी जमिनको पुनर्वितरणलाई अनुमोदन गरेको थियो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत सङ्घको चिन्ह र निशान छापमा [[हँसिया हथौडहथौडा]] थियो।
 
अन्य कानुन: