"मिटर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
}}
 
'''मिटर''' अन्तर्राष्ट्रिय मापन प्रणालीमा (SI) लम्बाइको आधारभुत एकाई हो। पहिला समुद्री सतहमा [[भूमध्य रेखा]]देखि उत्तरी ध्रुबसम्मको लम्वाईको एक करोडौं भागलाई एक मिटर भनिन्थ्यो। मापविज्ञानको विकास हुदैं जादा यसको परिभाषा समय समयमा परिस्कृत भईरह्यो। सन् १९८३देखि यसको परिभाषा "प्रकाशले भ्याक्युममा १/२९९,७९२,४५८ सेकेण्डमा तय गर्ने दुरीको लम्बाई" तय भयो।<ref name="Res1">{{cite web |url=http://www.bipm.org/en/CGPM/db/17/1/ |title=17th General Conference on Weights and Measures (1983), Resolution 1. |access-date=19 September 2012}}</ref>
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/मिटर" बाट अनुप्रेषित